कस्तो छ आजको मौसम पूर्वानुमान ?
जानकारी केन्द्र
२०८२, कार्तिक, २०
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। उक्त प्रभावका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्य बदली, बाँकी क्षेत्रमा आंशिक बदली छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका पहाडमा थोरै स्थानमा हल्का–मध्यम वर्षासहित हिमपात, अन्य पहाडमा एक–दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम तराईमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राति बागमती, गण्डकी, लुम्बिनी र पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका पहाड–हिमालमा थोरै स्थानमा हल्का–मध्यम वर्षा, उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
यस्तो छ आजको मौसम पुर्वानुमान
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

