सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन
जानकारी केन्द्र
२०८२, कार्तिक, २७
दाङ । सोनापुर मिनरल एण्ड आयल लिमिटेडले नेपाल विद्युत् प्राधिकरणलाई ट्रंक तथा डेडिकेटेड महसुलबापतको बक्यौता बुझाएको छ। दाङको घोराहीस्थित उक्त उद्योगले मंगलबार पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ तिरेको हो।
प्राधिकरणका अनुसार उद्योगले बक्यौता बुझाएसँगै काटिएको विद्युत् लाइन सोही दिनदेखि पुनः जोडिएको छ। सोनापुर मिनरल एण्ड आयल लिमिटेडको विद्युत् महसुल बक्यौता २४ करोड २९ लाख ९९ हजार रुपैयाँ रहेकोमा उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले हाल उद्योगहरूबाट बक्यौता असुली अभियान सञ्चालन गरिरहेको छ। उक्त अभियान अन्तर्गत उद्योगहरूले किस्ताबन्दीमा रकम बुझाउन थालेका हुन्।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


