• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ बैशाख २०८३, मङ्गलबार
२९ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • १० घण्टा 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • ११ घण्टा 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • १२ घण्टा 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • १४ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • १४ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १५ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • १८ घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • २. २०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • १०. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

एचपी बन्यो एनपीएल सिजन २ को लुब्रिकेन्ट पार्टनर

जानकारी केन्द्र २०८२, मंसिर, ३

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियम लिग (एनपीएल) को दोस्रो सिजनलाई एचपीले लुब्रिकेन्ट पार्टनरका रुपमा प्रायोजन गरेको छ । एचपीको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रालिले एनपीएल सिजन २ मा अधिकृत लुब्रिकेन्ट पार्टनर बन्ने विशेष साझेदारीको घोषणा गरेको छ ।

टीयू क्रिकेट मैदानमा आयोजित हस्ताक्षर कार्यक्रममा एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक प्रियदर्शी राय तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काबीच सम्झौतापत्र आदान–प्रदान गरिएको हो ।

यो साझेदारीले प्रदर्शन र क्षमतामा आधारित दुई क्षेत्र क्रिकेट र इन्जिन लुब्रिकेसनलाई एकसाथ जोडेको कम्पनीले जनाएको छ । क्रिकेट निरन्तरता, धैर्य, शक्ति र सन्तुलनको खेल भएकाले एचपी लुब्रिकेन्टको ब्रान्ड दर्शन ‘पावर टु पर्फम’ सँग पूर्णतः मेल खान्छ ।

एमएडब्ल्यु पेट्रो प्रोडक्ट्सले नेपालमा तीव्र गतिमा वृद्धि भइरहेको क्रिकेट विकासलाई सघाउन पाएकोमा खुशी व्यक्त गर्दै एनपीएलले देशभरका दर्शकलाई आकर्षित गर्ने तथा उदाउँदो प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उत्कृष्ट मञ्च बनेको उल्लेख गरेको छ । विश्वसनीय लुब्रिकेसन समाधानका प्रदायकका रूपमा एचपी लुब्रिकेन्ट्सले खेलाडी र उपभोक्तामा जोस, प्रदर्शन र निरन्तर प्रेरणा जगाउने लक्ष्य राखेको कम्पनीको भनाई छ ।

सम्झौतापछि एमएडब्ल्युका प्रतिनिधिहरूले भने, ‘यो साझेदारी अनुशासन, उत्कृष्टता र उच्च प्रदर्शनका साझा मूल्यहरूको प्रतिविम्ब हो । जसरी एचपी लुब्रिकेन्ट इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यसैगरी मैदानमा पूर्ण शक्ति दिएर प्रतियोगिता गर्ने खेलाडीहरूलाई समर्थन गर्न पाउँदा हामी गौरवान्वित छौँ ।’

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि. नेपालमा एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक हो, जसले विश्वसनीयता, नवप्रवर्तन र उत्कृष्ट प्रदर्शनका लागि चिनिएका उच्च–गुणस्तरीय अटोमोटिभ तथा औद्योगिक ल्युब्रिकेसन समाधानहरू उपलब्ध गराउँछ।

HPCL  (Hindustan Petroleum Corporation Limited) एचपी ल्युब्रिकेन्ट्स विश्वभर मान्यता प्राप्त अग्रणी ब्रान्ड हो, जसका उन्नत ल्युब्रिकेसन प्रविधिहरू विभिन्न भू–भाग र मौसमका अवस्थाहरूमा उत्कृष्ट सुरक्षा, भरपर्दोपन र Power to Perform प्रदान गर्न डिजाइन गरिएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

ताजा

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.