• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर ०४, २०८२
बुधबार, मङि्सर ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ साल मंसिर ०३ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको भव्य उद्घाटन

६५० किलोमिटर सम्मको रेन्ज भएको जीएसी आयोन आई ६० चीनमा सार्वजनिक

एचपी बन्यो एनपीएल सिजन २ को लुब्रिकेन्ट पार्टनर

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • ३. २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ६. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ८. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ९. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

  • १०. सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशका विभिन्न दुर्गम तथा अति विकट बस्तीहरूमा 2G/4G सेवा विस्तार गर्दै ग्रामीण समुदायलाई पहिलो पटक गुणस्तरीय दूरसञ्चार सेवामा जोडेको छ ।

टेलिकमले हुम्ला जिल्लाको सर्केगाड–३ र ६ मा 2G/4G सेवा सञ्चालनमा ल्याएपछि सर्केगाड गाउँपालिकाका वडा नं. २, ३, ४ र ६ अन्तर्गतका उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा र सर्केदेउ जस्ता बस्तीहरू मोबाइल सेवाको पहुँचमा आएका छन् । त्यस्तै हुम्लाकै अदानचुली–६ मा समेत 2G तथा 4G सेवा सुरु भएपछि अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५ र ६ तथा सर्केगाड–२ का बस्तीहरू पानचौर, कालिका लगायत क्षेत्रहरू सेवा सुविधामा समावेश भएका छन् ।

दैलेख जिल्लाको गुराँस गाउँपालिकाको पर्यटकीय क्षेत्र गुराँसमा द्धन् सेवा सञ्चालन भएपछि वडा नं. ३, ४ र ५ का बस्ती, गुराँस बजार, गाउँपालिका कार्यालय क्षेत्रमा रहेका बासिन्दा, गोगनपानी र पातीकान्ला लगायतका गाउँहरू पहिलो पटक गुणस्तरीय मोबाइल सेवाबाट लाभान्वित भएका छन् । साथै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को बयलकाँडा तथा बराहताल–९ को लेकगाउँसमेत यस सेवा विस्तारबाट जोडिएका छन् ।

त्यसैगरी जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा 2G सेवा सञ्चालनमा आएपछि वडा नं. ७, ८, ९, १० र ११ का गाउँबस्ती सञ्चार सेवामा जोडिएका छन् । डोल्पा जिल्लामा पनि टेलिकमले सेवा विस्तार जारी राखेको छ। ठूलीभेरी नगरपालिका–१० को मिदग्ती लेकमा सञ्चालन भएको फोरजी टावरपछि फोक्सुन्डो ट्रेल, यार्सा पाटन, छेप्का, भोक्पा, सागबारी तथा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालय क्षेत्र, सैनिक ब्यारेक क्षेत्र लगायतका स्थानहरू सञ्चार सुविधामा समावेश भएका छन् ।

टेलिकमले दुर्गम तथा अति विकट क्षेत्रमा समेत निरन्तर सेवा विस्तार गर्दै आएको र यसमार्फत कर्णाली प्रदेशका दर्जनौँ बस्ती सञ्चार पहुँचमा जोडिएको जनाएको छ । हालसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहमा 2G सेवा पुगेको कम्पनीको तथ्याङ्कमा उल्लेख छ । सरकारको ‘दुर्गममा सञ्चार’ नीतिअनुसार कम प्रतिफल हुने तर उच्च लगानी आवश्यक पर्ने क्षेत्रहरूमा पनि समान प्राथमिकताका साथ सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ । कम्पनीका अनुसार सेवा विस्तारले दूरदराजका स्थानीय बासिन्दाको दैनिक जीवन, सूचना पहुँच, व्यापार–व्यवसाय तथा आपतकालीन स्थितिमा समन्वयलाई सहज बनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक
    एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता
    काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

    लोकप्रिय

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

    २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    ताजा

    हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

    एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

    काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

    कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक
    • एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता
    • काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो
    • कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा
    • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.