वैदेशिक रोजगारीका श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क बढेर साढे ९ हजार रुपैयाँ लागू
जानकारी केन्द्र
२०८२, मंसिर, ११
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क आजदेखि बढेको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा गरेको निर्णय कार्यान्वयनमा आएसँगै परीक्षण शुल्क ६ हजार ५ सयबाट बढेर ९ हजार ५ सय रुपैयाँ पुगेको हो।
सरकारले परीक्षण प्रक्रिया गुणस्तरीय बनाउन ३४ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्ने व्यवस्था गरेको छ। यद्यपि विभागीय मन्त्रीसमेत नभएको अवस्थामा नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले सदस्य व्यवसायीलाई पत्राचार गर्दै नयाँ शुल्क लागू गर्न निर्देशन दिएपछि यो निर्णय आजदेखि कार्यान्वयनमा आएको हो।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
