भोलि देशभर सार्वजनिक बिदा
जानकारी केन्द्र
२०८२, मंसिर, १८
काठमाडौं । नेपाल सरकारका अनुसार भोलि मंसिर १८ गते, बिहीबार देशभर सार्वजनिक विदा रहने भएको छ। धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्हि, ज्यापु दिवस लगायतका सांस्कृतिक तथा परम्परागत पर्व एकै दिन परेकोले बिदा दिइएको हो।
सार्वजनिक बिदाका कारण भोलि सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र शेयर बजार बन्द रहनेछन्।
सम्बन्धित समाचार
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, विद्युतीय स्कुटर र अफ–रोड बाइक सार्वजनिक
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना

