Jankari Kendra
१२ श्रावण २०८३, मंगलवार
Worldlink

घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, मंसिर, १९
घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि हिजो सुनको मूल्य २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तीन हजार ६२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तीन हजार ६५५ रुपैयाँ थियो ।

Top Changing Nepal

युट्युब सट्स