• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक

सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

कक्षा १२ को परीक्षा फाराम खुल्यो

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ४. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ९. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • १०. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक

काठमाडौं । नेपालमा जीकर सवारी साधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले यस सिजनमा लक्जरी इलेक्ट्रिक मोबिलिटीलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित “जीकर एक्स नाउ ओर नेभर” अफर सार्वजनिक गरेको छ।

क्रिसमस तथा नयाँ वर्षलाई लक्षित गर्दै ल्याइएको यो विशेष प्रिमियम अफरले नेपालकै सबैभन्दा अत्याधुनिक पूर्ण–इलेक्ट्रिक प्रिमियम एसयुभी लिन चाहने ग्राहकहरूका लागि आकर्षक अवसर प्रदान गर्दछ । लक्जरी इलेक्ट्रिक मोबिलिटीलाई आम ग्राहकको पहुँचसम्म पु¥याउन प्रिमियम इलेक्ट्रिक एसयुभी जीकर एक्सको मूल्य घटाइएको कम्पनीले जनाएको छ ।

सो अफरअन्तर्गत ८४ लाख ९९ हजार रुपैयाँ पर्ने जीकर एक्स अब मात्र ६४ लाख ९९ हजार मूल्यमा पाउने भएको छ । कम्पनीका अनुसार इलेक्ट्रिक एसयुभी जीकर एक्सको मूल्य २० लाखले घटाइएको छ ।

यसले भोल्भो इएक्स३० सँग साझा गरिएको अत्याधुनिक गिली एसइए२ प्लेटफर्ममा निर्माण गरिएको सवारी साधन आफ्नो बनाउने आकर्षक अवसर प्रदान गर्दछ । गिलीको नवीनतम प्रविधि र नवप्रवर्तनमा आधारित जीकर एक्सले २०० किलोवाट क्षमताको उच्च प्रदर्शन मोटरमार्फत ३४३ नुतनमिटर टर्क उत्पादन गर्छ र केवल ५.६ सेकेन्डमै ०–१०० किलोमिटर प्रति घण्टाको गति हासिल गर्ने क्षमत राख्दछ ।

स्वीडेनको गोथेनबर्गस्थित जीकर ग्लोबल डिजाइन सेन्टरमा डिजाइन गरिएको जीकर एक्सले मिनिमलिस्ट डिजाइन, फ्रेमलेस ढोका र १४।६ इन्चको स्लाइड हुने केन्द्रीय स्क्रिनसहितको लक्जरी इन्टेरियर प्रस्तुत गर्छ। १३ स्पिकरको यामाहा सराउण्ड साउण्ड सिस्टमले यसको प्रिमियम अनुभवलाई अझ उचाइमा पुर्याउँछ। सुरक्षालाई पनि जीकर एक्समा उच्च प्राथमिकता दिइएको छ, जसले युरो एनसीएपी र ग्लोबल एनसीएपी दुवैबाट ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। ७ वटा एयरब्याग र लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सहित यो एसयुभी सुरक्षा दृष्टिले पनि अग्रणी रहेको कम्पनीको दाबी छ।

नेपाली सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको जीकर एक्समा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ६६ किलोवाट आवर क्षमताको बलियो ब्याट्री दिइएको छ, जसले डब्लुएलटिपी मापदण्ड अनुसार ४४० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ ।

नेपाली सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको जीकर एक्समा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ६६ किलोवाटआओर क्षमताको बलियो ब्याट्री दिइएको छ, जसले डब्लुएलटिपी मापदण्ड अनुसार ४४० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। पायोनियर मोटो कर्पद्वारा प्रस्तुत यो सीमित अवधिको उत्सव अफर समझदार ग्राहकहरूका लागि विश्वस्तरीय इलेक्ट्रिक मोबिलिटी आकर्षक मूल्यमा अनुभव गर्ने “नाउ ओर नेभर” अवसर भएको कम्पनीले बताएको छ ।

  • ev
  • jankari kendra
  • jankarikendra
  • इभि
  • इलेक्ट्रिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक
डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

लोकप्रिय

२०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

२०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक

डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

हालैका पोस्टहरू

  • २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक
  • डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • पायोनियर मोटो कर्पद्वारा विशेष अफर ‘जीकर एक्स नाउ ओर नेभर’ सार्वजनिक
  • सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.