• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, माघ ०२, २०८२
बिहीबार, माघ ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज माघे संक्रान्ति पर्व देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै

२०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. २०८२ साल पौष २८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

  • ५. २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ७. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

  • ८. माघमा बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर घट्यो

  • ९. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

माघमा बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर घट्यो

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन्। उच्च तरलता र न्यून कर्जा प्रवाहका कारण पुसको तुलनामा माघमा औसत ब्याजदर ४.८३४% बाट ४.६८४५% मा झरेको छ।

२० वटा वाणिज्य बैंकमध्ये ११ ले ब्याजदर घटाएका छन्, ८ ले स्थिर राखेका छन् भने प्राइम कमर्सियल बैंकले मात्र बढाएको छ। व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघमा ५.५% मा कायम छ, जसमा ग्लोबल आईएमई बैंकले सबैभन्दा उच्च ५.५% तोकेको छ।

ब्याजदर घटाएसँगै बचत र संस्थागत मुद्दतीको ब्याज पनि घट्ने अनुमान गरिएको छ। यसले आधारदर घटेर कर्जा ब्याजमा समेत असर पार्नेछ।

केही बैंकका व्यक्तिगत मुद्दती अधिकतम ब्याजदर (प्रतिशत)
कृषि विकास: ४.५५ → ४.४
सिटिजन्स: ४.७५ → ४.५
एभरेस्ट: ४.७५ → ४.४
ग्लोबल आईएमई: ५.५ → ५.५
हिमालयन: ५.५ → ५
कुमारी: ४.५३ → ४.४३
लक्ष्मी सनराइज: ४.७५ → ४.५
माछापुच्छ्रे: ५ → ४.५
नेपाल एसबीआई: ४.५५ → ४.४
प्राइम कमर्सियल: ४.२५ → ४.४

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्दै बैंकको पैसा खिचिरहेको हुँदा ब्याजदर घट्ने अवस्था बनेको बैंकहरू बताउँछन्।

  • jankari kendra
  • jankarikendra
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी
राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

लोकप्रिय

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

२०८२ साल पौष २८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

२०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

हालैका पोस्टहरू

  • २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी
  • राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति
  • नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?
  • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.