नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि
जानकारी केन्द्र
२०८२, माघ, ७
काठमाडौं । शेयर बजारमा आज उल्लेखनीय सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा पुगेको छ । आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
यस दिन सबैजसो समूहमा हरियाली देखिएको छ । १३ उपसूचकमा वृद्धि देखिँदा वाणिज्य बैंक समूह १.२४ प्रतिशत, विकास बैंक समूह १.४५ प्रतिशत, फाइनान्स समूह ०.९७ प्रतिशत र होटल तथा पर्यटन समूह ३.३६ प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा मंगलबार २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
सम्बन्धित समाचार
सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगल डोर’ फ्रिजहरू
मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा निधन
ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
बिजुली बिक्रीमा उछाल, सुपर मादी हाइड्रोपावरको नाफा २७८ प्रतिशतले बढ्यो
आजदेखि दुई सिफ्टमा विद्युतीय राहदानी सेवा, सार्वजनिक बिदामा पनि कार्यालय खुला
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

