वीरगन्ज नाकाबाट चालु आवको ६ महिनामा ४ खर्ब ३८ अर्बको आयात
जानकारी केन्द्र
२०८२, माघ, १३
वीरगन्ज । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगन्ज नाका हुँदै चार खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्।
गत आवको सोही अवधिसँग तुलना गर्दा आयात १५.३० प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ, फलाम तथा फलामजन्य सामग्री, मेसिनरी, भटमासको कच्चा तेल, विद्युतीय उपकरण र कपडा आयात भएको भन्सार कार्यालयले जनाएको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, समीक्षा अवधिमा यस नाकाबाट हुने आयातमा उल्लेखनीय वृद्धि देखिएको छ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
