• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ बैशाख २०८३, सोमबार
२१ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?
  • ६ घण्टा 

अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए
  • ७ घण्टा 

क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’
  • १८ घण्टा 

२०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १९ घण्टा 

बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा
  • १९ घण्टा 

नेप्से परिसूचकमा ३४.६३ अङ्कको गिरावट
  • २१ घण्टा 

प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने
  • २२ घण्टा 

नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै
  • २३ घण्टा 

Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

  • २. यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

  • ३. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ४. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • ५. Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show

  • ६. Mobilemandu is Opening it’s First Outlet in Kathmandu and Entering the Offline Market

  • ७. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

  • १०. नेप्सेमा २५.८१ अंकको गिरावट

सीजी मोटर्सद्वारा मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल आयोजना हुँदै

जानकारी केन्द्र २०८२, माघ, १९

काठमाडौं । नेपालमा आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै सबैभन्दा ठूलो मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल आयोजना हुँदैछ। यस कार्निभलमार्फत ग्राहकहरूले विश्वप्रसिद्ध विद्युतीय सवारी ब्रान्ड आयोनका गाडीहरू आकर्षक तथा विशेष अफरसहित अनुभव गर्न सक्नेछन्।

मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा आयोनका विद्युतीय सवारीसाधनहरूमा रु. १० लाखसम्मको नगद छुट, सर्वोत्तम मूल्यांकनसहितको एक्सचेन्ज बोनस, अन-द-स्पट फाइनान्स सुविधा, १ वर्षको अटोप्लस इन्स्योरेन्स, वाल-माउन्ट होम चार्जर, तथा आर्थिक वर्षको वार्षिक रोड ट्याक्स जस्ता आकर्षक सुविधाहरू उपलब्ध हुनेछन्। साथै, कार्निभल अवधिभर आगन्तुकहरूका लागि दैनिक लक्की ड्र पनि आयोजना गरिनेछ।

कार्निभल माघ बिहिबारदेखि १८ गतेसम्म काठमाडौं गैरीधाराको एलिस रिसेप्सनमा सञ्चालन हुँदैछ । कार्यक्रमलाई पारिवारिक र रमाइलो बनाउने उद्देश्यले किड्स जोन, फुड कोर्ट, तथा प्रत्येक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको बताइएको छ।

कार्यक्रमका दौरान ग्राहकहरूले आयोनका विद्युतीय एसयूभीहरू, विशेषगरी आयोन भी, नजिकबाट अनुभव गर्ने अवसर प्राप्त गर्नेछन्। आधुनिक डिजाइन र उन्नत ड्राइभिङ प्रविधिका लागि परिचित प्रिमियम विद्युतीय एसयूभी आयोन भी ले ७५.३ किलोवाट क्षमताको उच्च–क्षमता ब्याट्रीको सहायतामा ६५० किलोमिटरसम्म (एनईडिसी) ड्राइभिङ रेन्ज प्रदान गर्दै सहरभित्रको दैनिक यात्रादेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त विकल्पका रूपमा आफूलाई स्थापित गरेको कम्पनीको दाबी छ।

आयोनका अतिरिक्त, मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा एक्सपेङ, स्मार्ट, रिडारा, किङलङ, डायुन तथा नेटा लगायतका अन्य अग्रणी अटोमोबाइल ब्रान्डहरूमा पनि आकर्षक अफरहरू उपलब्ध हुनेछन्, जसबाट ग्राहकहरूले एउटै स्थानमा विविध विकल्पहरू र थप मूल्य लाभ प्राप्त गर्न सक्नेछन्।

आयोन मात्र नभई, यस मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा अन्य विभिन्न अटोमोबाइल ब्रान्डहरूमा पनि आकर्षक अफरहरू उपलब्ध हुनेछन्, जसले ग्राहकहरूलाई एउटै स्थानमा विभिन्न विकल्पहरू र थप लाभ प्राप्त गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?
अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए
क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

ताजा

देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

२०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.