इन्टाग्राममा १० करोड फलोअर्स पुर्याउने पहिलो नेता बने मोदि
जानकारी केन्द्र
२०८२, फाल्गुन, १४
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले इन्टाग्राममा १० करोडभन्दा बढी फलोअर्स पुर्याउँदै विश्व राजनीतिक क्षेत्रमा कीर्तिमान कायम गरेका छन् । उनी १० करोड फलोअर्स पार गर्ने पहिलो विश्व नेता हुन् ।
वि.सं.२०७१ देखि इन्टाग्राम प्रयोग गर्दै आएका मोदीको अन्तराष्ट्रिय भ्रमण,सांस्कृतिक कार्यक्रम र व्यक्ति,खाता सरकारी गतिविधि र व्यतिगत झलका कारण सक्रिय र प्रभावकारी मानिन्छ ।
फलोअर्स संख्याका आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो स्थानमा रहेका छन् भने इन्डोनेसिया,ब्राजिल,टर्की र अर्जेन्टिनाका राष्ट्रपतिहरु पनि उल्लेखनीय फलोअर्स भएका व्यत्तिका सूचिमा पर्छन ।
विश्लेषकहरुका अनुसार सामाजिक सञ्जालले आधुनिक राजनीतिमा प्रत्यक्ष संवाद र प्रभावशाली सञ्चारको महत्वपुर्ण माध्यमको भूमिका निभाइरहेको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
