• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ फागुन २०८२, बिहीबार
१४ फागुन २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

समासङले सार्वजनिक गर्यो नयाँ ग्यालेक्सि एस २६ सिरिज

२०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

किङ्स कलेजको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि सुरु : एक दर्जन स्टार्टअपले आफ्नो परियोजनालाई नयाँ उचाइमा लैजाने

भोट दिन जाने मतदातालाई कडाइः के गर्न पाइँन्छ ? के गर्न पाइँदैन ?

निर्वाचन सुरक्षाका कारण होली घरपरिसरमै सीमित गर्न प्रशासनको आग्रह

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा विस्तृत जानकारी

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १४ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. निर्वाचन सकिएको कति समयमा निर्वाचन परिणाम सार्वजनिक हुन्छ ?

  • ६. २०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. निर्वाचन अवधिभर मदिरा बिक्रिमा रोक

  • ८. बढ्यो सुन-चाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ९. किङ्स कलेजको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि सुरु : एक दर्जन स्टार्टअपले आफ्नो परियोजनालाई नयाँ उचाइमा लैजाने

  • १०. सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

समासङले सार्वजनिक गर्यो नयाँ ग्यालेक्सि एस २६ सिरिज

काठमाडौँ । सामसङले विश्व बजारमा नयाँ ग्यालेक्सि एस २६ सिरिज सार्वजनिक गरेको छ,जसलाई कम्पनीले स्मार्टफोन प्रविधिमा महत्वपुर्ण कदम भनेको छ ।नवीनतम ग्यालेक्सी एआई प्रविधिद्धारा सञ्चिालित यो सिरिज प्रयोगकर्ताको देनिक जीवनसँग सहज रुपमा घुलमिल हुने गरी डिजाइन गरिएको छ । ६.३ इन्च डिस्प्ले,५० मेगापिक्सल मुख्य क्यामेरासहित तीन क्यामेरा सेटअप,१२ जीबी र्याम र ४३०० एमएच ब्याट्री यस सिरिजकाल मुख्य विशेषता हुन । एआईद्धारा सशक्त क्यामेरा प्रणाली,रियल टाइम सहयोग,अनुकुलित प्रदर्शन र उर्जा दक्षताले उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।

यस सिरिजमा परिष्कृत प्रिमियम बनावट,उन्नत प्रोसेसिगं क्षमता र एआई आधारित ब्याट्री अप्टिमाइजेसन समावेश गरिएको छ,जसले सहज मल्टिटास्किङ,इमर्सिभ मनोरञ्जन र दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ । एआइ प्रविधिले प्रयोगकर्ताको बानीअनुसार आफुलाई ढाल्दै दैनिक कार्यलाई अझ सरल र प्रभावकारी बनाउने कम्पनीको भनाइ छ । साथै,उन्नत क्यामेरा क्षमताले जुनसुकै वातावरणमा पनि स्पष्ट र आकर्षक फोटो तथा भिडियो खिच्न सहयोग पुर्याउने बताइको छ ।

नेपालमा यसको बजार मूल्य पछि तय गरिनेछ भने देशभरका सामसङका आधिकारिक स्टोरहरुमा उपलब्ध हुनेछ । लन्चअघि सञ्चालन गरिएको ह्यान्ड राइजर अफरमार्फत ग्राहकले अग्रिम रिजर्भ,आकर्षक एक्सचेन्ज सुविधा,२४ महिना सम्मको सहज ईएमआई र विशेष उपहार प्रप्त गर्ने अवसर पाएका थिए । यो सिरिज हुलास फिनसर्भको इन्स्टा फाइनान्समार्फत पनि सहज किस्तामा उपलब्ध हुनेछ।

कम्पनी ग्यालेक्सी एस २६ सिरिजले डिजाइन र प्रदर्शनमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको बताइएको छ । नवीन प्रविधि,उन्नत एआई फिचर र प्रिमियम अनुभवसहित आएको यो सिरिज नेपाली उपभोक्ताका लागि थप पहुँचयोग्य बनाउने उद्धेश्य राखिएको बताइएको छ । प्रि-अर्डर अफरसमेत उपलब्ध गराइने जनाइएको छ ।

  • information
  • jankari kendra
  • Samsung
  • Samsung Galaxy
  • Samsung Galaxy S 26
  • Samsung Galaxy S 26 lunched
  • नयाँ ग्यालेक्सि एस २६ सिरिज
  • समासङ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
किङ्स कलेजको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि सुरु : एक दर्जन स्टार्टअपले आफ्नो परियोजनालाई नयाँ उचाइमा लैजाने
भोट दिन जाने मतदातालाई कडाइः के गर्न पाइँन्छ ? के गर्न पाइँदैन ?
निर्वाचन सुरक्षाका कारण होली घरपरिसरमै सीमित गर्न प्रशासनको आग्रह

लोकप्रिय

२०८२ फागुन १४ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

निर्वाचन सकिएको कति समयमा निर्वाचन परिणाम सार्वजनिक हुन्छ ?

ताजा

समासङले सार्वजनिक गर्यो नयाँ ग्यालेक्सि एस २६ सिरिज

२०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

किङ्स कलेजको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि सुरु : एक दर्जन स्टार्टअपले आफ्नो परियोजनालाई नयाँ उचाइमा लैजाने

भोट दिन जाने मतदातालाई कडाइः के गर्न पाइँन्छ ? के गर्न पाइँदैन ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • समासङले सार्वजनिक गर्यो नयाँ ग्यालेक्सि एस २६ सिरिज
  • २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • किङ्स कलेजको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि सुरु : एक दर्जन स्टार्टअपले आफ्नो परियोजनालाई नयाँ उचाइमा लैजाने
  • भोट दिन जाने मतदातालाई कडाइः के गर्न पाइँन्छ ? के गर्न पाइँदैन ?
  • निर्वाचन सुरक्षाका कारण होली घरपरिसरमै सीमित गर्न प्रशासनको आग्रह

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.