मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार
जानकारी केन्द्र
२०८२, फाल्गुन, १६
काठमाडौँ । मध्यपुर्व क्षेत्रमा फेरि एकपटक युद्धको जोखिम बढेको छ । अमेरिका र इजरायलले तेहरानलागायत इरानका विभिन्न सहरमा आक्रमण गरेछि इरानले त्यसको प्रतिउत्तरस्वरुप मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाई लक्षित गर्दे क्षेप्यास्त्र प्रहार गरेको छ ।
इरानी आक्रमणका निशानामा कतारको अल-उदइद एयरबेस,युएइको अल जाफ्रा एयरबेस,कुवेत,बहराइन र जोर्डनस्थित अमेरिकि सैन्य संरचनाहरु परेको अन्तराष्ट्रिय माध्ययमहरुले उल्लेख गरेका छन् । आक्रमण सुरु भएसँगै ती देशहरुमा हवाई हमलाको चेतावनी दिने साइरन बजाइएको र सुरक्षा सतर्कता बढाइएको जनाइएको छ ।
यसैबीच इजरायलका तेल अविव र जेरुसेलममा पनि विस्फोटका आवाज सुनिएको खबर छ । घटनापछि सम्पूर्ण मध्यपुर्व क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । अन्तराष्ट्रिय समदायले संयमता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
