इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि,४० दिन शोक बिदा
जानकारी केन्द्र
२०८२, फाल्गुन, १७
काठमाडौँ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको इरानको सरकारी टेलिभिजनले औपचारिक रुपमा पुष्टि गरेको छ । राज्य टेलिभिजनले विशेष प्रसारणमार्फत् उनको मृत्युको जानकारी दिदैँ देशभर ४० दिन राष्ट्रिय शोक मनाइने घोषणा गरेको छ ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ”ट्रथ शोसल” मार्फत खामेनी मारिएको दाबी गरेका थिए । तर प्रारम्भमा इरानी अधिकारिहरुले उक्त दाबी अस्वीकार गर्दै सर्वोच्च नेता सु्क्षित रहेको दाबी गरेका थिए ।
पछिल्लो पुष्टि सार्वजनिक भएसगैँ इरानभर सुरक्षा सतर्कता बढाइएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको सरकारी स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

