इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु
जानकारी केन्द्र
२०८२, फाल्गुन, १७
काठमाडौँ । युएईमा इरानले गरेको पछिल्लो हवाई आक्रमणमा एक नेपालीसहित तीन विदशी नागरिकको ज्यान गएको छ । यूएईको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नेपाल,पाकिस्तान र बंगलदेशका एक एक जना नागरिकको मृत्यु भएको बताएको छ।
यूएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि गदै मृतकको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

