संयुक्त आक्रमणको प्रभाव: एरानका १३१ सहरमा क्षति,५५५ जनाको मृत्यु
जानकारी केन्द्र
२०८२, फाल्गुन, १८
काठमाडौँ । मध्यपुर्वमा जारी अमेरिका इजरायल र इरानबीचको सैन्य द्धन्द्धले व्यापक मानवीय क्षति पुर्याएको छ । रेड क्रिसेन्ट सोसाइटीका अनुसार संयुक्त हवाई आक्रमणमा इरानमा कम्तीमा ५५५ जनाको मृत्यु भएको छ भने १३१ सहर प्रभावित भएका छन् । नौ अस्पतालमा गम्भीर क्षति पुगेको इरानी सांसदहरुले बताएका छन् ।
इजरायलमा पनि १० जनाको मृत्यु र २०० भन्दा बढी घाइते भएको विवरण छ । लेबनानमा ३१ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच इराकमा इरान समर्थित समूहका चार सदस्य मारिएका छन् भने युएईमा तीन जनाको मृत्यु भएको छ । कुवेतमा तीन अमेरिकी सैनिक मारिएका छन् भने बहराइनमा क्षेप्यास्त्र अवशेषबाट भएको आगलागीमा एक जनाको ज्याान गएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

