• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ असार २०८३, शुक्रबार
०५ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • १२ घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • १६ घण्टा 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १६ घण्टा 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १६ घण्टा 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • १८ घण्टा 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • १८ घण्टा 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • १८ घण्टा 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • २० घण्टा 

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • २. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ३. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ४. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ५. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ७. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ८. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ९. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • १०. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

यस्तो छ एउटा विधालयको कहानी

admin २०७३, आश्विन, ९

 

युवा  समाज सेवी तथा शिक्षा प्रेमी   राजु तामाङ संगको कुराकानी मा अाधारित

नेपालको राजधानी काठमान्डाै नजिकै रहेको काभ्रेपलाञ्चोक जिल्ला, यस जिल्लामा शैक्षिक अवयवहरूमा परिवर्तन अाएको पाइन्छ । यिनै काभ्रेपलाञ्चोक जस्तो सुगम जिल्लाको दुर्गम गा.वि.स. सानो बाङ्थली गा.वि.स. को वडा नं. ७ स्थित सवै वडा र वरपरका गा.वि.स.का जनता लाइ शिक्षा दिने मुल उदेश्यका साथ समर्पित बिधालय श्री सुर्योदय माध्यमिक बिधालय हो । बिधालय काभ्रे जिल्ला कै प्रख्यात पहाडी श्रृखला साँगास्वतीको काख मा स्थपना भएको थियो । स्थपना कालमा यो बिधालय एउटा खरको छानो भएको छाप्रोमा विधार्थीहरू  राखेर पठन पाठन गर्ने गरिन्थो । त्यति बेलाका तत्कालिन शिक्षा प्रेमी सानो बाङ्थली – ४ का शिव संकर उप्रेती र मान बहादुर लामाको सकृयतामा विधालयको राष्ट्रिय वाणिज्य बैकको चल्ति खाता नं. ७०४ सहेको समेत उल्लेख भएको पाइन्छ ।यसि ालय २०३४साल बाट प्रा. वि. तह सम्मको अध्यायन अध्यापन गर्दै अाएको र समयको माग र जनताको अपेक्षा अनुशार वि. स. २०५६ साल बाट नि.मा.वि. अनुमति लिएर पठन पाठन भएको पाइएको छ । यसैगरी २०६६ साल बाट यस बिधालयलाइ गा.वि.स. कै एक मात्रै मा.वि. बिधालयको रूपमा संचालन गर्न स्थानिय अभिभावक हरूको सक्रियतामा मा.वि. तह सम्मको पठन पाठन कार्य भैरहेको छ । यस विधालयको सार्वजनिक सहित अन्दाजी ३ रोपनी जग्गामा विधालयको भवन निर्माण भएको छ ।

विधालयको ४ वटा भवन हरूरहेको मा ३ वट पक्कि भवन र एउटा कच्ची भवन रहेको छ । साथै यस विधालयमा २१० जना बिधार्थिहरू अध्यायनरत रहेका छन भने शिक्षक मा.वि. तहमा सवै तह र सवै किसिमका गरी जम्मा १३ जना शिक्षक शिक्षिका कार्यरत रहेका छन । विधलय लाइ सु व्यवश्थित संचालन गर्नको निमित्त एक विधालय व्यवश्थापन समिति रहेको छ । व्यवश्थापन समिति सानो बाङ्थली गा.वि.स. का राजु तामाङको अदक्षतामा संचालित रहेको छ । यसै गरी शिक्षक अभिभावक संघका अदक्षमा पुर्ण बहादुर लामा हुनुहुन्छ । बिधालयको नयाँ कार्य समितिको योजना अनुशार विधालयमा भाैतिक निर्माण , कम्पुटर ल्याब , साइन्स ल्याब , पुस्तकालय , खेलकुद मैदान ,साथमा शिक्षा एेन अाठाैं सम्सोधन अनुसार कक्षा ९ देखि १२ सम्म समेत संचालन हुने बताइएको छ ।

यस विधालयले मा.वि. तहका यस. एल. सि. परिक्षामा उत्तिर्ण बिधार्थिहरू वि. सं. २०६७ साल देखि हाल सम्म धेरै राम्रो नतिजा ल्याउन सफल भएको छ । यस बिधालयमा हाल सम्म ५ वटा कम्पुटर रहेका छन । वालमैत्री शिक्षाको व्यवश्था , पाठ्यक्रम अनुशारको शिक्षा दिइदै अाएको छ । भावि दिन हरूमा यस विधालयमा अध्यायनरत बालवालिका हरूलाइ राम्रो शिक्षा दिक्षा दिएर भविश्यको लागी सक्षम ,कुशल जिवन पयोगी व्यत्तित्व राम्रो श्रेणिमा उत्तिर्ण गराइ दक्ष जनशत्ति उत्पादन गराउने लक्षका साथ हामी विधालय प्रशाशन लागि परेका छाै भनि तत्कालिन प्रधनाध्यपक गंगा बहादुर लामा र सह प्रध्यापक पासाङ दोर्जे शेर्पा बताउनु हुन्छ ।

पवित्रा लामा, काभ्रे

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

ताजा

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.