Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

दुई घण्टामै देशभर खस्यो ८ लाख ५० हजार मत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
दुई घण्टामै देशभर खस्यो ८ लाख ५० हजार मत

काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि सुरु भएको मतदानमा प्रारम्भिक समयमै उल्लेख्य सहभागिता देखिएको छ ।

बिहान ९ बजेसम्म देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट करिब ८ लाख ५० हजार मत खसेको जानकारी प्राप्त भएको छ ।

Top Changing Nepal

युट्युब सट्स