मोरङ–२ मा रास्वपाका प्रतिनिधि दुर्गा रेग्मीको निधन
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
मोरङ । मोरङको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि दुर्गा रेग्मीको निधन भएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालका अनुसार रेग्मी, जो रास्वपाका जिल्ला सदस्य समेत थिए, खाना खाने क्रममा उनी ढलेका थिए।
उनी आफ्नो डेरामा खाना खाईरहेको बेला बेहोस भएका थिए । अस्पताल पुर्याएपछि उनलाई मृत घोषणा गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

