सर्लाही–३ मा नारायणकाजी भारी मतान्तरले दोस्रो स्थानमा
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
सर्लाही। सर्लाही क्षेत्र नम्बर ३ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह फराकिलो अग्रतामा रहेका छन् भने नेकपाका नेता नारायणकाजी श्रेष्ठ दोस्रो स्थानमा रहेका छन्।
हालसम्मको मतपरिणाम अनुसार नरेन्द्र साह (रास्वपा) ४४९७ मत, नारायणकाजी श्रेष्ठ (नेकपा) ६२० मत, विनोद खनाल (नेपाली कांग्रेस) ४७९ मत, हरि उप्रेती (एमाले) २६१ मत कायम गरेका छ
हाल नरेन्द्र साहले नारायणकाजी श्रेष्ठभन्दा ३८७७ मतले अग्रता कायम गरेका छन्। मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

