Jankari Kendra
३१ भाद्र २०८३, बुधबार
Worldlink

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा चितवन क्षेत्र नम्बर २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा उम्मेदवार रवि लामिछाने  ५४,४०२ मतका साथ विजयी भएका छन् ।

उनकी निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस  पार्टीकी उम्मेदवार मीनाकुमारी खरेलले १४,५६४  मत प्राप्त गरेका छिन भने ६,९९२ मत सहित तेस्रो स्थानमा नेकपा एमालेका  अस्‍मिन घिमिरे रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स