Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

काठमाडौं – १० मा प्रदीप विष्‍ट विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
काठमाडौं – १० मा प्रदीप विष्‍ट विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा काठमाडौं क्षेत्र नम्बर १० मा  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार  प्रदीप विष्‍ट  ३७,४६९ मतका साथ विजयी भएका छन् ।

उनकी निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस  पार्टीका उम्मेदवार हिमाल कार्कीले ८,१०० मत प्राप्त गरेका छन् भने ४,८६४ मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीका  विनोद श्रेष्‍ठ र रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स