Jankari Kendra
३१ भाद्र २०८३, बुधबार
Worldlink

दाङ-२ मा रास्वपाका उम्मेदवार विपिनकुमार आचार्य विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
दाङ-२ मा रास्वपाका उम्मेदवार विपिनकुमार आचार्य विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा दाङ-२ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार विपिनकुमार आचार्यले ४३,५५७ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार विष्णुप्रसाद पौडेलले १५,२८२ मत प्राप्त गरेका छन् भने ११,२७७ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस  पार्टीका चुन्‍नप्रसाद शर्मा पौडेल रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स