Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

सन् २०१७ को लागि डिभी खुल्यो आवेदन दर्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, आश्विन, १९
सन् २०१७ को लागि डिभी खुल्यो आवेदन दर्ता

सन् २०१७ को अमेरिकी डाइभर्सिटी भिसा अर्थात डिभीको लागि मंगलवार देखि  आवेदन दर्ता खुलेको छ । नेपाली समय अनुसार बिहान पौने दश बजेबाट आबेदन दर्ता खुलेको हो ।

निः शुल्क भरिने डिभी चिट्ठाको लागि अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । दूताबासले निकालेको बिज्ञप्तीमा आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार नगर्न आग्रह गरिएको छ ।

डिभी चिट्ठामा आवेदन अनलाइनमार्फत भर्न तोकिएको अवधिमा www.dvlottery.state.gov मा गई भर्न सकिने छ ।

Top Changing Nepal

युट्युब सट्स