काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।
विजयी हुने क्रममा झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका शम्भुप्रसाद ढकाल
४३,६३१ मतका साथ विजय भएका छन्।
उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ११,९८६ मत प्राप्त गरेका छन् भने ९,४३४ मत सहित नेपाली कांग्रेस पार्टीका देउकुमार थेवे रहेका छन्।


