Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

काभ्रे १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मधुकुमार चौलागाई विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
काभ्रे १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मधुकुमार चौलागाई विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका मधुकुमार चौलागाई २९,६१८ मतका साथ विजय भएका छन्। उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका गुणराज मुक्तान १९,१६६ मत प्राप्त गरेका छन् भने १४,१८४ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका दीननाथ गौतम रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स