महोत्तरी ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गौरी कुमारी विजयी, यस्तो छ मत परिणाम
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।
विजयी हुने क्रममा महोत्तरी क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभाकी उम्मेदवार गौरी कुमारी ३०,१३२ मतका साथ विजय भएकी छिन्।
उनका निकटम प्रतिद्धन्दी जनता समाजवादी पार्टी नेपालका सुरेन्द्रकुमार यादव ८,७४४ ले मत प्राप्त गरेका छन् भने ६,९४४ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका महेन्द्रकुमार राय रहेका छन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
