२०८२ चैत ०२ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
मेष राशि-
सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग रहेको छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्ने सम्भावना छ । जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेहरूको कमी हुने छैन । आकस्मिक यात्राको सम्भावना देखिन्छ ।
वृष राशि-
शरिरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न हुन सक्छ । मानसिक तनाव बढ्ने सम्भावना छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुका साथै शरिरमा आलस्यता बढ्नेछ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्ने सम्भावना छ ।
मिथुन राशि-
मनग्य धन कमाउने अवसर मिल्नेछ । अरूको मन जित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लाग्ने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । तर काममा रुचि घट्न सक्छ र मनमा नकारात्मक विचार आउन सक्छन् ।
कर्कट राशि-
अरूबाट तपाईंका कामको उच्च मूल्यांकन हुने संकेत देखिन्छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइनेछ । राम्रो कामका लागि अनुकूल वातावरण बन्नेछ । दिन दुःखीलाई दिएको सहयोगले रोकिएका काम बन्न सक्छन् । धन लगानी गर्ने अवसर प्राप्त हुन सक्छ ।
सिंह राशि-
व्यवसायिक क्षेत्रमा लाभप्रद समय रहेको छ । पुराना इष्टमित्र तथा प्रेमी प्रेमिकासँग भेटघाट हुने सम्भावना छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौसला बढ्नेछ । बिग्रिएका कामहरू बन्नेछन् ।
कन्या राशि-
बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले बोलीलाई नियन्त्रणमा राख्नु उचित हुनेछ । व्यापारमा केही हानी व्यहोर्नु पर्ने सम्भावना छ । कर्मचारीले अपजस सहनु पर्न सक्छ । यात्रा जोखिमपूर्ण बन्न सक्छ, त्यसैले यात्रा नगरेकै राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट विश्वासघात हुने सम्भावना पनि देखिन्छ । यद्यपि समाजमा प्रतिभाको कदर हुनेछ ।
तुला राशि-
विश्वास गरेका व्यक्तिबाट विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुन सक्छ । अध्ययन, अध्यापन तथा लेखनमा खासै रुचि नदेखिन सक्छ । चोट पटकको भय पनि देखिन्छ । माता पिताको स्वास्थ्यमा केही कमजोरी आउन सक्छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।
वृश्चिक राशि-
मिष्ठान्न भोजन प्राप्त हुने सम्भावना छ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरू बन्नेछन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता बढ्नेछ । विपरीत लिङ्गीबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्म प्राप्तिको योग रहेकोले राम्रै सफलता मिल्नेछ ।
धनु राशि-
समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । व्यवसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषजनक रहनेछ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने अवसर मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित हुन सक्छन् ।
मकर राशि-
सानातिना काम तथा घरेलु समस्यामै समय बित्न सक्छ । प्रत्येक काममा बाधा अड्चन आउने सम्भावना छ । वादविवादमा फस्ने तथा प्रतिफल नआउने क्षेत्रमा लगानी हुन सक्छ । यद्यपि बौद्धिक र सृजनात्मक क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आएर दैनिक कामकाजमा असर पर्ने सम्भावना छ ।
कुम्भ राशि-
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार तथा धार्मिक कार्यतर्फ मन जानेछ । दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने संकेत देखिन्छ । आम्दानी उल्लेख्य रूपमा बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ ।
मीन राशि-
काममा माता पिताको सहयोग प्राप्त हुनेछ । माता पिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित बनाउन सक्छ । सवारी साधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि समय उत्साहजनक रहनेछ ।
सम्बन्धित समाचार
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १९ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

