बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ
जानकारी केन्द्र
२०८२, चैत्र, १३
काठमाडौँ । रास्वपाका नेता बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ लिएका छन् । उनी संविधानको धारा ७६ (१) अनुसार नियुक्त भएका हुन र प्रधानमन्त्रीसँगै रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।
मन्त्रिपषिदमा स्वर्णिम वाग्ले (अर्थमन्त्री),सुधन गुरुगं (गृहमन्त्री ) र शिशिर खनाल (परराष्ट्रमन्त्री),सोबिता गौतम (कानुन मन्त्री) सहित अन्य मन्त्रीहरु नियुक्त भएका छन् ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
