• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ जेठ २०८३, शनिबार
१६ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • ७ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • ७ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • ९ घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • १० घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • १० घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • ११ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • १२ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

जानकारी केन्द्र २०८२, चैत्र, २७

काठमाडौं । रमादा बाई विन्धाम इटहरी पशुपति मार्गले यस वर्षको सबैभन्दा रोमाञ्चक नयाँ वर्ष कार्यक्रम “द ग्रान्ड काउन्टडाउन २०८३ घोषणा” गरेको छ। उत्कृष्ट भोजन, लाइभ म्युजिक र अविस्मरणीय सम्झनाहरूले भरिपूर्ण यो कार्यक्रम अप्रिल १३ तारिख साँझ ७:०० बजेबाट सुरु भई राति अबेरसम्म सञ्चालन हुने बताइएको छ ।

“युफोरिया” थिममा आधारित यो भव्य उत्सवले नेपाली नयाँ वर्षलाई विशेष शैलीमा मनाउन चाहने पाहुनाहरूलाई फरक अनुभव प्रदान गर्नेछ भने कार्यक्रममा प्रत्येक पाहुनाका लागि एक कम्प्लिमेन्ट्री ड्रिंकसहित आकर्षक गाला डिनरको व्यवस्था हुने जनाइएको छ।

नृत्य प्रेमीहरूका लागि लाइभ डिजे विद नोभसुन, डान्स फ्लोरका साथै रातभरका लागि क्यास बार काउन्टर पनि उपलब्ध हुनुका साथै यस साँझको मुख्य आकर्षण लोकप्रिय युवा ब्यान्ड अचल एण्ड द एमिकसको जोशिलो लाइभ प्रस्तुति हुनेछ,जसले सहभागीहरूलाई निरन्तर नाच्न र रमाउन प्रेरित गर्ने बताइएको छ।

आयोजकका अनुसार कार्यक्रमका टिकटहरू प्रतिव्यक्ति रु. ५,००० र जोडीका लागि रु. ८,००० निर्धारण गरिएको भने रातभरको पूर्ण अनुभव लिन चाहने पाहुनाहरूका लागि विशेष रुम प्याकेज पनि उपलब्ध रहेको छ । सिंगलका लागि रु.८,००० र जोडीका लागि रु. १२,००० रहनुका साथै जसमा इभेन्ट इन्ट्री र भोलिपल्ट बिहानको ब्रेकफास्ट पनि समावेश हुने जनाइएको छ।

छिटो बुकिङ गर्ने पाहुनाहरूले पहिलो २० टिकटमा २० प्रतिशत अर्ली बर्ड छुट प्राप्त गर्न सक्नेछन् भने यो सीमित समयको अफर भएकाले छिट्टै सकिने अपेक्षा गरिएको बताइएको छ।

संगीत, स्वादिष्ट भोजन वा नयाँ सुरुवातको उत्सव, जुनसुकै कारणले पनि, “द ग्रान्ड काउन्टडाउन २०८३” यस सिजनकै चर्चित कार्यक्रम बन्ने निश्चित भएकाले आजै आफ्नो टेबल वा रुम प्याकेज बुक गरी यस विशेष अनुभवको हिस्सा बन्न आयोजकले आग्रह गरेको छ।

रमादा बाई विन्धाम इटहरीको बारेमा
पूर्वी नेपालको प्रमुख व्यापारिक प्रवेशद्वारमा अवस्थित रमादा बाई विन्धाम इटहरीले रिफाइन्ड लक्जरी, अन्तर्राष्ट्रिय गुणस्तर र आधुनिक सौन्दर्यको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ। रमदा बाई विन्धाम होटलका अनुसार ८१ वटा आकर्षक कोठा र सुइट्ससहित यो होटलले व्यवसायिक यात्रु तथा पर्यटक दुवैलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय स्तरको आतिथ्यसँगै आत्मीय नेपाली सेवा प्रदान गर्दछ। पाहुनाहरूले एनयूए,सुत्र लाउन्ज,एरिया र सुक्र बार गरी चारवटा फरक स्वाद र अनुभव दिने रेस्टुरेन्टहरूमा सेवा लिन सक्नुका साथै अत्याधुनिक भोजन हल,फराकिलो खुला लन,स्विमिङ पुल र आधुनिक फिटनेस सेन्टर जस्ता प्रिमियम सुविधा पनि उपलब्ध रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.