• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ जेठ २०८३, आइतबार
२४ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • १९ घण्टा 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • १९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • १ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • १ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • १ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २ दिन 

रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट

  • २. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ३. रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक

  • ४. एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

  • ५. एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

  • ६. आर्थिक बर्ष २०८३/८४ को बजेटका सम्बन्धमा नाडाको धारणा यस्तो रहेको छ

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा

  • ९. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

  • १०. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य

जानकारी केन्द्र २०८२, चैत्र, ३०

काठमाडौँ । नेपालको मोटरसाइकल बजारमा आधुनिक प्रविधि भित्र्याउँदै यामाहा एफजेड-एसएफ आई हाइब्रिड आधिकारिक रुपमा सार्वजनिक गरिएको छ । सन् २०२६ मार्च २० मा एमएडब्लु राइडद्धारा लन्च गरिएको यो बाइक  यामाहाको नेपालमा पहिलो हाइब्रिड मोटरसाइकल हो । यसले विशेष गरी इन्धन दक्षता ,स्मार्ट फिचर र सहज राइड अनुभवलाई प्राथमिकता दिएको छ भने यसले गर्दा यो बाइक शहरी प्रयोगकर्तामाझ आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको बताइएको छ ।

१४९ सीसीको फ्युल–इन्जेक्टेड इन्जिन र हाइब्रिड प्रविधिसँग आएको यो बाइकमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रयोग गरिएको छ भने जसले साइलेंट स्टार्ट र राम्रो एक्सेलेरेसन प्रदान गर्छ ।
कम्पनीका अनुसार यस बाइकमा ४.२ इन्चको टिएफटी डिस्प्ले,ब्लुतुथ कनेक्टिभीटि र नेभीगेसन जस्ता आधुनिक सुविधाहरु उपलब्ध हुनुका साथै यसले राइडिंग अनुभवलाई अझ सहज र स्मार्ट बनाउँछ । त्यस्तै गरी ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्तो सुरक्षा फिचरले यसलाई १५० सीसी सेग्मेन्टका प्रविधियुक्त बाइकहरुमध्ये एक बनाएको बताइएको छ । यसको मूल्य नेपालमा रु.४ लाख ८९ हजार ९०० रहेको छ र यसलाई प्रिमियम कम्प्युटर मोटरसकइकलको रुपमा राखिएको जनाइएको छ ।

यामाहा एफजेड-एस एफ आई हाईब्रिडमा १४९ एयर कुल्ड,सिंगल सिलिन्डर इन्जिन रहेको छ भने जसले करिब १२.२ बीएचपी पावर र १३.३ एनएम टर्क उत्पादन गर्नुको साथै यसले स्मूथ,कम भाइब्रेुशन भएको राइड प्रदान गर्छ र सहरको ट्राफिक तथा सामान्य हाइवेमा राम्रो प्रदर्शन गर्ने कम्पनीले बताएको छ । यसको लीनियर पावर डेलिभरीले एक्सेलेरेसनलाई सजिलो र नियन्त्रण गर्न सकिने बनाउने जनाइएको छ ।

यस बाइकको मुख्य विशेषता भनेको स्मार्ट मोटर जेनेरेटर (एसएमजी) हो । यसले एक्सेलेरेसनको बेला हल्का इलेक्ट्रिक सहयोग प्रदान गर्नुका साथै यसले गर्दा बाइकको पिकअप अझ स्मूथ हुन्छ र विशेषगरी ट्राफिकमा बारम्बार रोकिनु चल्नु पर्ने अवस्थाहरुमा राम्रो प्रदर्शन देखाउँछ भने यसले इन्धन खपत कम गर्न पनि मद्धत पुर्याउने बताइएको छ । कम्पनीका अनुसार नेपालको सडक अवस्थाअनुसार यस बाइकले प्रतिलिटर लिटर करिब ४५ देखि ५५ किलोमिटर सम्म माइलेज दिन सक्छ र ७५ देखि ८५ किलोमिटर/घण्टाको गतिमा आरामसँग क्रुज गर्न सक्छ । त्यस्तै गरी उकालोमा पिलियनसहित अलि कम शक्तिशालि महसुस हुन सक्ने जनाइएको छ ।

यस यामाहा एफजेड-एसएफ आईमा स्टार्ट एण्ड स्टप सिस्टम (एसएसएस) पनि रहनुका साथै यसले बाइक रोकिने बित्तिकै इन्जिन स्वतःबन्द गरेर इन्धन बचत गर्छ र क्लज तान्दा तुरुन्तै पुनःसुरु हुन्छ । त्यस्तै गरी ट्रयाकसन कन्ट्रोल सिस्टम (टिसीएस) ले चिप्लो वा असहज सडकमा पांग्रा स्लिप हुन नदिई राइडरलाई राम्रो नियन्त्रण दिन्छ भने यी सुविधाहरुले यस बाइकलाई दैनिक प्रयोगका लागि सुरक्षित ,सस्तो र स्मार्ट विकल्प बनाएका कम्पनीको विश्वास रहेको छ ।

  • jankari kendra
  • Yamaha FZ FI
  • यामाहा एफजेड एफ आई
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.