नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?
जानकारी केन्द्र
२०८३, बैशाख, १
काठमाडौँ । नयाँ वर्षको पहिलो दिन देशभर मौसम सामान्य रहने देखिएको छ । अधिकांश स्थानमा आकाश खुल्ला रहनेछ र वर्षको खासै सम्भावना रहेको छैन ।
तर पहाड र हिमाली क्षेत्रमा आंसिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा स्थानीय वायूको प्रभावका कारण हल्का वर्ष हुन सक्ने अनुमान गरिएको छ ।
दिउँसोको समयमा केही हिमाली भूभागमा मेघगर्जन तथा चट्यांगसहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ । तराई क्षेत्रमा भने मौसम प्राय सफा रहनेछ ।
रातिको समयमा पनि उस्तै अवस्था रहनेछ । केही हिमपातको सम्भावना भए पनि समग्रमा मौसमले नयाँ वर्ष मनाउन बाधा नपुर्याउने मौसम पुर्वानुमान महाशाखाले बताएको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
यमराजको पूजा र विविध झाँकीसहित आज गाईजात्रा मनाइँदै
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल

