आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
जानकारी केन्द्र
२०८३, बैशाख, २
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु गरेको छ । गणक तथा सुपरिवेक्षकहरु सम्बन्धित क्षेत्रमा पुगेर तथ्यांक संकलन कार्य सुरु गरिसकिएको छ ।
यो अभियान असारको पहिलो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ र करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ । अर्थ मन्त्रालयले यसलाई मुलुकको आर्थिक अवस्था बुझ्न महत्वपुर्ण अभियानका रुपमा लिएको छ । यस गणनामा उद्योग ,व्यापार ,सेवा,सहकारी,निजी तथा सरकारी संस्थासम्बन्धी लगानी ,रोजगारी,उत्पादन लगायत १८ विषयमा संकलन गरिनेछ ।
यसअघि २०७५ सालमा गरिएको गणनामा ९ लाखभन्दा बढी प्रतिष्ठान रहेको तथ्य सार्वजनिक भएको थियो भने नयाँ गणनाले अद्यावधिक आर्थिक अवस्था प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

