• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ बैशाख २०८३, बुधबार
०९ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक
  • ६ घण्टा 

खप्तड छेडेदहका क्यान्सर पीडित वडाध्यक्षको निधन
  • ७ घण्टा 

आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना
  • ७ घण्टा 

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोकु’ : नयाँ “फ्रोस्टलाइन” कुलर लाइनअप सार्वजनिक
  • २० घण्टा 

नबिल बैँकद्धारा १६ स्थानमा सिपमूलक वित्तिय साक्षरता र उद्यमशीलता विकास तालिम सञ्चालन
  • २२ घण्टा 

२०८३ वैशाख १० गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

नाडाद्वारा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसंग छलफल
  • १ दिन 

चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
  • १ दिन 

तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

  • २. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३. महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. नाडाद्वारा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसंग छलफल

  • ६. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ७. लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

जानकारी केन्द्र २०८३, बैशाख, १०

काठमाडौं । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र आरएमबी ६०० अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको छ। “१+४+४+५” फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल २०२६ मा चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा सार्वजनिक गरिएको हो, जहाँ अटो उद्योगका करिब ७०० जना सहभागीहरूको उपस्थिति रहेको थियो।

यस रणनीतिको पछाडि आन्तरिक रूपमा विकास गरिएको सशक्त प्रविधिमा आधारित विश्वस्तरीय अटोमोबाइल कम्पनी निर्माण गर्ने एक स्पष्ट लक्ष्य रहेको बताइएको छ। यस लक्ष्य हासिल गर्न चांगानले चार प्रमुख व्यवसायिक क्षेत्रहरू, सवारीसाधन, कम्पोनेन्ट, सेवा र नयाँ पुस्ताका उद्योगहरूमा ध्यान केन्द्रित गर्नेछ। साथै, कम्पनी स्मार्ट, ग्रीन, ग्लोबल र थप कनेक्टेड बन्ने दिशामा चार प्रमुख रूपान्तरणतर्फ अघि बढ्नेछ। कम्पनीले २०३० सम्म पाँच प्रमुख सूचकहरू दोब्बर बनाउने लक्ष्य पनि राखेको छ, जसमा विद्युतीय सवारीको बिक्री, विदेश निर्यात, कुल आम्दानी, नाफा र ब्रान्ड भ्यालु समावेश रहेको जनाइएको छ।

चांगानका अध्यक्ष झु हुआरोङले कम्पनी परिवर्तन र अवसरले भरिएको नयाँ युगमा प्रवेश गरिरहेको उल्लेख गर्दै उद्योगका साझेदारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीका अनुसार, उक्त रणनीतिले कम्पनीले हासिल गर्ने छ वटा प्रमुख छलाङहरू पनि निर्धारण गरेको छ जसमा स्मार्ट सवारीको विकास, स्वच्छ पावरट्रेन, बिक्रीको दायरामा विस्तार, सुदृढ व्यवसायिक इकोसिस्टम, प्रभावकारी ग्लोबल व्यवस्थापन र समग्र कम्पनीको भ्यालुको अभिवृद्धि रहेका छन् ।

ग्लोबल स्टेजमा चांगानले तीन प्रमुख योजनामार्फत आफ्नो विस्तारलाई तीव्रता दिइरहेको बताइएको छ। ग्रीन प्लान अन्तर्गत विद्युतीय सवारी प्रविधि सुदृढ बनाउने र सवारीको सम्पूर्ण जीवनचक्रमा कार्बन उत्सर्जन घटाउने लक्ष्य राख्नुका साथै इन्टेलिजेन्ट प्लान सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्न केन्द्रित छ भने भास्ट ओसियन प्लान अन्तर्राष्ट्रिय बजारमा कम्पनीको सशक्त उपस्थिति विस्तार गर्ने उद्देश्यले अघि बढाइएको हो, जसले केवल निर्यात मात्र गर्नुभन्दा पनि विश्वभर ब्रान्ड र सञ्चालन स्थापित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। सन् २०२६ मार्चसम्म कम्पनीले पहिलोपटक एक महिनामा १ लाखभन्दा बढी सवारीसाधनहरू विदेशमा बिक्री गरिसकेको बताइएको छ।

कम्पनीले सशक्त आधार सहित यो नयाँ चरणमा प्रवेश गरेको जनाइएको छ। सन् २०२५ मा चाङ्गानले २.९१३ मिलियन सवारीसाधन बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८.५ प्रतिशतले वृद्धि हो। यसमध्ये ११ लाखभन्दा बढी विद्युतीय सवारी रहेका छन्। हाल कम्पनी ११८ देशमा १,१०० भन्दा बढी आउटलेटमार्फत सक्रिय छ, देशबाहिर २२ वटा कारखाना सञ्चालनमा छन् र विश्वभर २४,००० सदस्य भएको रिसर्च टोलीले करिब २१,००० पेटेन्टहरू दर्ता गरिसकेको कम्पनीले जनाएको छ।

  • चांगान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खप्तड छेडेदहका क्यान्सर पीडित वडाध्यक्षको निधन
आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना
गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोकु’ : नयाँ “फ्रोस्टलाइन” कुलर लाइनअप सार्वजनिक

ताजा

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

खप्तड छेडेदहका क्यान्सर पीडित वडाध्यक्षको निधन

आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोकु’ : नयाँ “फ्रोस्टलाइन” कुलर लाइनअप सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.