• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ जेठ २०८३, आइतबार
२४ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • १९ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • २ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • २ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

  • ४. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ६. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • ७. अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो

  • ८. रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

  • ९. न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

जानकारी केन्द्र २०८३, बैशाख, ११

काठमाडौं । नेपाली उपभोक्ताका लागि टिकाउपन र विश्वसनीयता सधैं पहिलो प्राथमिकता रहँदै आएको छ। यही आवश्यकतालाई केन्द्रमा राख्दै लामो इतिहास बोकेको भारतीय ब्रान्ड गोदरेजले आफ्ना उच्च गुणस्तरका रेफ्रिजरेटरमार्फत नेपाली बजारमा बलियो उपस्थिति बनाएको बताइएको छ। नेपालमा सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यी उत्पादनहरू विशेषगरी नेपालको अनियमित विद्युत आपूर्ति, भोल्टेज उतारचढाव तथा दीर्घकालीन प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ।

गोदरेजको विश्वसनीयता केवल दाबीमा सीमित नरहि ब्रान्डले हालै इन्डिया मस्ट ट्रस्टेड ब्रान्ड २०२६/२७ को उपाधि प्राप्त गरेको छ भने जसले यसको गुणस्तर र उपभोक्ता विश्वासलाई अझ मजबुत बनाउँने बताइएको छ।

यी रेफ्रिजरेटरहरू इन्भर्टर कम्प्रेसर प्रविधिसँग सुसज्जित छन् भने जसले खानाको मात्रा र तापक्रम अनुसार आफैं समायोजन गर्दै ऊर्जा बचत गर्नका साथै दीर्घकालीन कार्यक्षमता सुनिश्चित गर्ने जनाइएको छ। कम्पनीका अनुसार, प्रत्येक युनिटलाई ५० डिग्री सेल्सियससम्मको उच्च तापक्रममा परीक्षण गरिएको र जसले कठोर वातावरणमा पनि भरपर्दो प्रदर्शन दिन्छ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै, गोदरेजले आफ्नो प्याटेन्टेड नानो शील्ड टेक्नोलाजी समावेश गरेको छ, जसले खाद्य पदार्थको सतहमा रहेका ९५ प्रतिशत भन्दा बढी कीटाणु तथा भाइरस नष्ट गर्ने कम्पनीको दाबी रहेको छ । महामारीपछिको समयलाई मध्यनजर गर्दै यो सुविधा उपभोक्ताबीच विशेष आकर्षणको केन्द्र बनेको बताइएको छ।

कम्पनीका अनुसार ४–इन–१ कन्वर्टिबल मोडले प्रयोगकर्तालाई आवश्यकताअनुसार फ्रिजरलाई फ्रिजमा रूपान्तरण गर्न वा बिदाको समयमा फ्रिजको केही भाग बन्द गर्न अनुमति दिन्छ भने यसले ऊर्जा खपत घटाउनुका साथै कम्प्रेसरको आयु लम्ब्याउँछ।

ऊर्जा दक्षता र ताप संरक्षणका लागि, २.२४ इन्च मोटाइको पीयूएफ इन्सुलेसन प्रयोग गरिनुका साथै जसले बिजुली अवरोध भएको अवस्थामा पनि २४ घण्टासम्म चिसोपन कायम राख्न सहयोग पुर्‍याउँने कम्पनीको विश्वास रहेको छ।

कम्पनीका अनुसार,गोदरेज रेफ्रिजरेटरको विशेषताको कुरा गर्नुपर्दा  बिल्ट–इन स्टेबिलाइजरसहित आएको यस उपकरणले ११० र १६० भोल्टसम्मको भोल्टेजलाई सुरक्षित रुपमा व्यवस्थापन गर्नुका साथै २.२४ इन्च पीयूएफ इन्सुलेसनका कारण लामो समयसम्म करिब २४ घण्टासम्म चिसोपन कायम रहन्छ । इन्भर्टर कम्प्रेसरले कम ऊर्जा खपत गर्दै शान्त रुपमा सञ्चालन हुने सुनिश्चित गर्छ भने नानो शील्ड टेक्नोलाजीले ९५ प्रतिशत भन्दा बढी कीटाणु नियन्त्रण गर्न मद्दत गर्ने जनाइएको छ । त्यस्तैगरी आर ६०० ए रेफ्रिजेरेटर प्रयोग गरिएको यो पर्यावरणमैत्री विकल्पका रुपमा पनि उपयुक्त रहेको बताइएको छ ।

गोदरेज रेफ्रिजरेटरहरू नेपालभर सिजी इलेक्ट्रोनिक्सको आधिकारिक वितरण सञ्जालमार्फत सहजै उपलब्ध छन् भने नयाँ वर्ष २०८३ मा, गोदरेज रेफ्रिजरेटर किन्दा ३५ हजार ३ सय रुपैँयासम्मको आकर्षक क्यासब्याक अफर पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।

  • CG
  • CG electronic
  • godrej refrigerator
  • jankari kendra
  • गोदरेज रेफ्रिजरेटर
  • सिजी इलेक्ट्रोनिक्स
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.