काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
जानकारी केन्द्र
२०८३, बैशाख, १४
काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका तीन वटा शाखामध्ये दुई शाखा समायोजन गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूलमा रहेका शाखामध्ये बिजुलीबजार र शंखमूल शाखा बन्द गर्दै सेवा नयाँ बानेश्वर शाखाबाट मात्र सञ्चालन गर्ने भएको हो ।
बैंकले आइतबार सूचना जारी गर्दै वैशाख २१ गतेदेखि बिजुलीबजार र शंखमूल शाखाबाट हुने सम्पूर्ण बैंकिङ सेवा बन्द हुने र ती शाखाका सबै सेवा नयाँ बानेश्वर शाखामा सारिने जानकारी दिएको छ ।
यससँगै ती शाखामा रहेका ग्राहकका खाता तथा लकर सेवा पनि नयाँ बानेश्वर शाखामै स्थानान्तरण गरिने बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

