सहकारीले मुलधनभन्दा बढी ब्याज लिन नपाउने
काठमाडौं । सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले नयाँ व्यवस्था लागु गरेको छ । अब सरकारी संस्थाहरुले ऋणीबाट लिने ब्याज रकम मुल ऋण (साँवा) भन्दा बढी हुन नपाउने कानुनी प्रावधान ल्याइएको छ ।
सरकारद्वारा जारी सहकारी सम्बन्धि अध्यादेशमा यस्तो व्यवस्था समेटिएको हो । विगतमा केही सरकारीहरुले अत्याधिक ब्याज, जरिवाना र शुल्क थपेर ऋणीहरुलाई आर्थिक रुपमा झन् समस्या पार्दै आएको गुनासो बढेपछि सरकारले यसलाई नियन्तण गर्न कदम चालेको छ ।jan
नयाँ व्यवस्थाअनुसार, कुनै व्यक्तिले सहकारीबाट लिइको ऋणको कुल ब्याज रकम उसले लिएको साँवा रकमभन्दा बढी असुल गर्न पाइने छैन् । उदाहरणका लागि, यदि कसैले एक लाख रुपैयाँ ऋण लिएको छ भने ,समय जति लागे पनि वा अतिरिक्त शुल्क जोडिए पनि उसले ब्याजको रुपैयाँभन्दा बढी तिर्नु पर्ने छैन ।
यस कदमले विशेष गरी निम्न आय भएका ऋणीहरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

