हिरोको विशेष एक्सचेन्ज क्याम्प हुँदै, यस्ता छन् सुबिधा
काठमाडौं । हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डमा हिरो अपग्रेड जात्रा आयोजना गर्ने भएको छ । भोलीबाट सुरु हुने उक्त एक्सचेन्ज मेला ११ गतेसम्म सञ्चालन हुनेछ ।
यस अभियानमार्फत ग्राहकहले आकर्षक एक्सचेन्ज योजनासहित अत्याधुनिक ओबीडी–टु, बीएस६ तथा एफआई प्रबिधीयुक्त मोटरसाइकल तथा स्कुटरमा अपग्रेड गर्ने विशेष अवसर प्राप्त गर्नेछन् ।
जात्रा अन्तर्गत, ग्राहकले अधिकत १ लाख रुपैयाँ सम्मको नगद लाभ, २५ भन्दा बढी भ्यालुएटरमार्फत पुरानो मोटरसाइकलको उत्कृष्ट मुल्यांकन, एक्सचेन्ज सेवा, नागरिकताको भारमा सहज फाइनान्स सुविधा तथा निःशुल्क एक्सेसरिज प्राप्त गर्न सक्नेछन् ।
६ दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा स्मार्ट तथा सुविधायुक्त मोबिलिटी समाधान खोजिरहेका राइडर तथा दैनिक यात्रुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको बताइएको छ । कार्यक्रममा विशेष एक्सचेन्ज अफर तथा अपग्रेड लाभहरू पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
