२७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो
जानकारी केन्द्र
२०८३, जेष्ठ, १५
काठमाडौं । सरकारले औद्योगिक उत्पादन र उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाएको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले तयारी वस्तुको तुलनामा कच्चा पदार्थमा कम्तीमा एक तह कम भन्सार दर कायम गरिएको जानकारी दिएका हुन्।
सरकारका अनुसार यस व्यवस्थाले स्वदेशी उद्योगको उत्पादन लागत घटाउन, प्रतिस्पर्धात्मक क्षमता बढाउन तथा आयात प्रतिस्थापनमार्फत आन्तरिक उत्पादन प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बजेटमार्फत उद्योगमैत्री नीति अघि सार्दै सरकारले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
