बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
जानकारी केन्द्र
२०८३, जेष्ठ, १५
काठमाडौं । सरकारले बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम घोषणा गरेका हुन् ।
उनका अनुसार, नर्सिङ सेवामा खटिने कर्मचारीहरूको रात्रि भत्ता दोब्बर बनाइनेछ । त्यस्तैगरी, प्रदेशस्तरमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर स्थापना तथा सञ्चालन गरिने सरकारले जनाएको छ।
सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तार, उपचारलाई सहज बनाउने तथा स्वास्थ्यकर्मीको मनोबल बढाउने उद्देश्यले यी कार्यक्रम अघि सारेको अर्थमन्त्री वाग्लेले बताए ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

