• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • ६ घण्टा 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा 

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
  • २३ घण्टा 

पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
  • २३ घण्टा 

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट
  • २३ घण्टा 

सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ

  • २. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ३. क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

  • ४. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. २०८३ असार २२ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • ७. गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

  • ८. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • ९. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

जानकारी केन्द्र २०८३, जेष्ठ, २६

काठमाडौं ।   एनएमबि बैंक लिमिटेडले नेपाल र भारतबीच सहज, सुरक्षित तथा तत्काल रकम आदानप्रदान गर्न सकिने ‘इन्डो–नेपाल पर्सन–टु–पर्सन (पीटुपी) रेमिट्यान्स सेवा’ सञ्चालनमा ल्याएको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा सुरु गरिएको उक्त सेवामार्फत ग्राहकहरूले नेपालबाट भारत तथा भारतबाट नेपालमा छिटो, सुरक्षित र झन्झटरहित रूपमा रकम पठाउन तथा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार नयाँ सेवाले परम्परागत सीमापार रेमिट्यान्स प्रक्रियामा हुने ढिलाइ तथा जटिलतालाई हटाउँदै डिजिटल माध्यमबाट तत्काल रकम स्थानान्तरणको सुविधा उपलब्ध गराउनेछ। भारतबाट पठाइएको रकम एनएमबि बैंकमा रहेको लाभग्राहीको खातामा तुरुन्तै जम्मा हुने व्यवस्था गरिएको छ।

सेवाअन्तर्गत ग्राहकहरूले मोबाइल बैंकिङ एप तथा बैंकको आधिकारिक वेबसाइटमार्फत सहज रूपमा रकम पठाउन र प्राप्त गर्न सक्नेछन्। साथै, बैंकका शाखा कार्यालयमार्फत पनि यो सेवा सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ ग्राहकलाई बैंक खाता नम्बर साझा गर्नुपर्ने झन्झटबाट मुक्त गराउन बैंकले भर्चुअल पेमेन्ट एड्रेस (Virtual Payment Address)  को सुविधा समेत उपलब्ध गराएको छ। यसमार्फत ग्राहकहरूले सुरक्षित र सहज रूपमा सीमापार रकम कारोबार गर्न सक्नेछन्।

एनएमबि बैंकका अनुसार यो सेवा नेपाल र भारतबीचको डिजिटल वित्तीय पहुँच विस्तार गर्ने तथा ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो। बैंकले सेवाको सुरक्षा सुनिश्चित गर्न अत्याधुनिक प्रविधि तथा निगरानी प्रणाली प्रयोग गरिएको जनाएको छ।

हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले नवीन डिजिटल सेवामार्फत ग्राहकको सुविधा अभिवृद्धि गर्दै वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.