• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० जेठ २०८३, शनिबार
३० जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्
  • ६ घण्टा 

आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने
  • ६ घण्टा 

२०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • २३ घण्टा 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • २३ घण्टा 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • ३ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • ३ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ४. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ५. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ७. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

  • ८. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ९. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • १०. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

जानकारी केन्द्र २०८३, जेष्ठ, ३१

काठमाडौं। नेपालमा एउटा भनाई छ, ‘नेपालको ट्राफिक र फिफा विश्वकपको रेफ्रीसँग मुखमुखै लाग्नु हुदैन् ।’ त्यसैले मेस्सी होस वा रोनाल्डो सबै रेफ्रीसँग डराउँछन् । धेरै फिफा रेफ्रीहरू यति कडा हुन्छन् कि उनीहरूले लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, वा किलियन एमबाप्पे जस्ता अर्बौ डलरका सुपरस्टारहरूलाई पनि छिनभरमा नै तह लगाई दिन्छन् । सबै टोलीका खेलाडीहरू हिन्दी सिनेमाका भिलेन ‘गब्बर’ भनौं या नेपाली सिनेमाका ‘राते काइला’ गब्बर जस्तो डरलाग्दो र निर्दयी रेफ्रीसँग सतर्क रहन्छन्।

कोलिना
कोलिनालाई सर्वश्रेष्ठ र अविश्वसनीय रूपमा कडा रेफ्रि मानिन्थ्यो। इटालीका ६६ वर्षीय पियर्लुइगी कोलिनालाई फुटबलको दुनियाँमा एक डरलाग्दो व्यक्तित्वको रूपमा परिचित रहेका छन । खेलाडीहरू उनलाई उच्च सम्मान गर्थे। उनको समतल, रौं नभएको निधार र ठूला आँखाले उनलाई मैदानमा अझ डरलाग्दो बनाउँथ्यो। गल्ती गर्दा खेलाडीहरूले प्रार्थना गर्थे कि कोलिनालाई ती याद नगरियोस् । कोलिनाले २००२ को विश्वकप फाइनलमा ब्राजिल र जर्मनी बीचको हाई-भोल्टेज खेलमा पनि रेफ्रीको भूमिका निर्वाह गरेकी थिए ।  १९९८ देखि २००३ सम्म कोलिनाले लगातार ६ पटक ‘विश्वको सर्वश्रेष्ठ रेफ्री’ को उपाधि जितेका थिए । कोलिनाले १९९६ को एटलान्टा ओलम्पिकको फाइनल सहित ५ खेलमा रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्।

इभानोभ
इभानोभ एकै खेलमा २० वटा रातो र पहेँलो कार्ड दिने रेफ्रीको रूपमा चिनिन्छन् । जर्मनीमा २००६ को फिफा विश्वकपमा, ‘नुरेमबर्गको युद्ध’ वा पोर्चुगल विरुद्ध नेदरल्याण्ड्सको खेलमा रूसी रेफ्री भ्यालेन्टिन इभानोभले २० वटा कार्डहरू प्रस्तुत गरे, जसमा १६ वटा पहेंलो र ४ वटा रातो कार्ड दिएका थिए । जसका कारण इभानोभ रातारात विश्वव्यापी रूपमा चर्चामा आए। उनलाई विश्वको सबैभन्दा विवादास्पद रेफ्रीहरू मध्ये एक मानिन्छ। ६४ वर्षीय ओलम्पिक च्याम्पियन आमा बाबुका छोरा हुन्। इभानोभले मिडफिल्डरको रूपमा धेरै खेल खेलेका छन्, धेरै क्लबहरूको प्रतिनिधित्व गरेका छन् र सोभियत कप जितेर प्रसिद्धि कमाएका थिए । हाल इभानोभ मस्कोमा शिक्षकको रूपमा काम गर्छन्।

स्जाइमोन मार्सिनियाक 
उनी विश्वकप २०२२ फाइनलका रेफ्री हुन । इटालीका कोलिनासँग खतरनाक समानता भएका ४५ वर्षीय पोलिश पुरुष स्जाइमोन मार्सिनियाकले २०२२ को विश्वकप फाइनलमा रेफ्रीको भूमिका निर्वाह गरे, जसमा लियोनेल मेस्सी र उनको अर्जेन्टिना टोलीले फाइनलमा फ्रान्सलाई हराउँदै ल्याटिन अमेरिकी टोलीलाई च्याम्पियन बनाएको थियो। त्यो खेलपछि अर्जेन्टिनामा उनको फ्यान फलोइङ झनै बढ्यो। सिमोन खेलाडीहरूको आक्रामकता र गति नियन्त्रण गर्न माहिर छन्। इटालीकी कोलिना जस्तै सिमोनलाई पनि ‘सर्वश्रेष्ठ रेफ्री’ को उपाधि दिइएको छ। हालको फिफा विश्वकपको १०४ खेलमा निर्णायक भूमिका निर्वाह गर्न विश्वभरबाट ५२ रेफ्री र ८८ सहायक रेफ्री छनोट भएका छन्। सिमोन यी ५२ रेफ्रीमध्ये एक हुन्।

माइकल ओलिभियर
इन्डियन प्रिमियर लिग ९इपीएल० का सबैभन्दा कान्छा रेफ्री हुन् । युएफएफए देशहरूबाट छनोट गरिएका १५ रेफ्रीहरू मध्ये एक इङ्गल्याण्डका माइकल ओलिभियर प्रिमियर लिग खेलहरूमा बारम्बार अम्पायर हुन्। उनी आफ्नो कठोरता, सटीक तथा दृढ निर्णय र आफ्ना निर्णयहरूप्रति अटल पालनाको लागि परिचित छन्। ४१ वर्षको उमेरमा इङ्गल्याण्डका माइकललाई युरोपको उत्कृष्ट रेफ्रीहरू मध्ये एक मानिन्छ। रोचक कुरा के छ भने माइकलले १४ वर्षको उमेरमा रेफ्रीको रूपमा काम गर्न थालेका थिए र त्यसलाई आफ्नो करियर बनाएका थिए। २५ वर्षको उमेरमा उनी २०१० मा इङ्लिस प्रिमियर लिगमा सबैभन्दा कान्छा रेफ्री बनेका थिए । माइकल हालको विश्वकपको समयमा चर्चामा रहने छन्।

एन्थोनी टेलर
इङ्ग्ल्याण्डका ४७ वर्षीय एन्थोनी टेलर मैदानमा कुनै पनि गैरकानूनी व्यवहार सहन गर्दैनन्। उनी छिटो र कडा निर्णय लिन्छन् र उनीसँग फाउल प्लेको लागि शून्य सहनशीलता छ। २००६ देखि २०२३ सम्मको आफ्नो करियरमा उनले १०० भन्दा बढी रातो कार्ड र हजारौं पहेँलो कार्डहरू दिएका छन् र आफ्नो कठोरताको लागि प्रसिद्ध भएका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने
फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

ताजा

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

२०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.