Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, जेष्ठ, ३१
हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत स्कटल्याण्डले पहिलो जित निकालेको छ।भर्खरै सम्पन्न खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो।

खेलको पहिलो हाफको २८ औं मिनेटमा जोन म्याकगिनले गरेको गोल नै स्कटल्याण्डका लागि निर्णायक गोल बन्न पुगेको हो । १९९८ पछि पहिलो पटक खेलेको स्कटल्याण्ड ३ अंक जोडन सफल भएको छ भने १९७४ पछि विश्वकपमा पुगेको हाइटी भने शुन्य अंकमा सिमित रहेको छ।

Top Changing Nepal

युट्युब सट्स