• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ असार २०८३, शनिबार
१३ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • ६ घण्टा 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • ७ घण्टा 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • ११ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने
  • १५ घण्टा 

२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • १ दिन 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • १ दिन 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १ दिन 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • २. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

  • ३. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • ४. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

  • ५. अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

  • ६. वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

  • ७. राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

  • ८. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

  • ९. छोराको कुटपिटबाट आफ्नै आमाको निधन

  • १०. पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

जानकारी केन्द्र २०८३, असार, १४

काठमाडौँ। टिभिएस भेन्युको हिस्सा र विश्वस्तरमा ख्यातिप्राप्त दुई र तीन पा‌ङ्ग्रे सवारी साधन निर्माता टिभिएस मोटर कम्पनी (टिभिएसएम) ले शनिबार नेपालमा पूर्ण रूपमा नयाँ टिभिएस अपाचे आरटिआर १६० ४ भी सार्वजनिक गरेको छ। विगत दुई दशकदेखि रेसिङलाई सर्वसाधारणको पहुँचमा पुऱ्याउने प्रतिबद्धताका साथ टिभिएस अपाचेले विश्वस्तरीय प्रदर्शन गर्ने मेसिनहरू निर्माण गर्दै आएको बताइएको छ। यसले ब्रान्डको रेसिङ भावना आत्मसात् गर्ने राइडरहरूको एक बलियो र भावुक विश्वव्यापी समुदाय निर्माण गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार १५९.७ सीसी इन्जिन क्षमता सहितको यो मोटरसाइकलले विभिन्न राइडिंग मोडअनुसार फरक पावर उत्पादन गर्नुका साथै स्पोर्ट मोडमा यसले अधिकतम १७.५५ पीएस र अर्बन तथा रेन मोडमा १५.६४ सीएससम्म शक्ति प्रदान गर्छ । यसमा ५ स्पिड गियरबक्स,१२ लिटरको इन्धन ट्यांकि,डुअल च्यानल एबीएस र ३७ एमएम यूएसडि (अपसाइड डाउन) फ्रन्ट सस्पेन्सन जडान गरिएको बताइएको छ । यस मोडलमा पहिलोपटक प्रोजेक्टर एलइडी हेडल्याम्प,५ इन्चको टीएफटी डिजिटल क्लस्टर तथा स्पोर्ट,अर्बन र रेन गरी तीनवटा राइडींग मोड समावेश गरिएका छन्,जसले सुरक्षित ,सहज र आधुनिक राइडिंग अनुभव प्रदान गर्ने अपेक्षा गरिएको जनाइएको छ ।

काठमाडौँको सतुंगलमा आयोजित सार्वजनिक कार्यक्रममा मिडियाकर्मी, अटोमोबाइल समीक्षक, इन्फ्लुएन्सर र बाइक प्रेमीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा मिडिया र इन्फ्लुएन्सरहरूका लागि विशेष राइडिङ सेसन र डेडिकेटेड ट्याक राइडको समेत व्यवस्था गरिएको बताइएको छ।

लन्चका अवसरमा बोल्दै टिभिएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले भने, “टिभिएस अपाचे ब्रान्डले राइडरहरूका लागि रेसिङबाट प्रेरित नवीनता र उन्नत प्रविधि ल्याएर प्रदर्शनको क्षेत्रमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। युवा र गतिशील राइडरहरूको बढ्‌दो समुदायका कारण नेपाल टिभिएसएमका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजार बनेको छ। नयाँ टिभिएस अपाचे आरटिआर १६० ४ भीको सार्वजनिक हुनु यस सेग्मेन्टमा हाम्रो उपस्थितिलाई अझ सुदृढ बनाउने अर्को महत्त्वपूर्ण कदम हो। यी नयाँ अपग्रेडहरूसँगै, यो मोटरसाइकलले राइडरहरूलाई अझ बढी आत्मविश्वास र नियन्त्रणका साथ उत्कृष्ट प्रदर्शनको अनुभव गराउनेछ।”

जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने,“टिभिएस अपाचे ब्रान्डले नेपालमा विशेष गरी प्रदर्शन, शैली र प्रविधिलाई रुचाउने युवा राइडरहरूमाझ बलियो पकड बनाएको छ। हामी विश्वस्त छौं कि पूर्ण रूपमा नयाँ टिभिएस आरटिआर १६० ४ भीले यसको सेग्मेन्ट लिडिङ फिचर्स र रेसिङ प्रदर्शनका कारण यो लोकप्रियतालाई अझ बढाउनेछ। प्रोजेक्टर हेडल्याम्प, यूएसडि सस्पेन्सन र टिएफटि क्लस्टरको प्रयोगले समग्र राइडिङ अनुभवलाई उत्कृष्ट बनाउनेछ, जसले जगदम्बा मोटर्सको नेपालमा टिभिएस का विश्वस्तरीय नवीनताहरू भित्र्याउने प्रतिबद्धतालाई झल्काउँछ।”

टिभिएस मोटर कम्पनीका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले भने, “२० वर्षभन्दा बढी समयदेखि टिभिएस अपाचेले भारत र बाहिर ६० भन्दा बढी देशका ६५ लाखभन्दा बढी राइडरहरूको विश्वास जिल्दै प्रदर्शनको नयाँ परिभाषा लेखेको छ। टिभिएस अपाचे आरटिआर १६० ४ भीले १६० सीसी सेग्मेन्टमा आफ्नो बेन्चमार्क कायम राखेको छ। यसले आजका प्रदर्शन–केन्द्रित राइडरहरूका लागि आवश्यक फिचर्स र टिभिएस अपाचेको रेसिङ डीएनएसँग जोडिएको अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ।”

कम्पनीले टिभिएस अपाचे आरटिआर १६० ४ भी टिएफ्टि अहिले नेपालका छानिएका डिलरशिपहरूमा उपलब्ध छ र जुलाई २०२६ सम्ममा देशभरको नेटवर्कमा उपलब्ध हुने बताएको छ। यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ र यसको एक्स–शोरूम मूल्य नेपाली रु. ४,२९,९००/– तोकिएको जनाइएको छ।

  • टिभिएस
  • टिभिएस अपाचे आरटिआर १६० ४ भी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

ताजा

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.