विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
काठमाडौं। विश्वकप २०२६ को दावेदार मानिएको अर्को टोली नेदरल्याण्डको विश्वकप यात्रा टुंगिएको छ । भर्खरै सम्पन्न खेलमा ट्राइबेकरमा पराजित हुदैँ नेदरल्याण्ड विश्वकप यात्रावाट बाहिरिएको हो । मोरोक्कोले पहिलो पटक राउन्ड अफ १६मा स्थान सुरक्षित गरेको छ ।
पहिलो हाफमा गोलरहित बराबरी खेले पनि नेदरल्याण्डका कोडी गाक्पोले ७२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, मोन्टेरी स्टेडियममा डच फरवार्डले आफ्नो गर्भमा रहेको छोरा गुमाएको घोषणा गरेको दुई दिन पछि सुरूवाती गोल गरेका थिए । तर, नेदरल्याण्डको यो अग्रता निर्धारित समयसम्म अवस्थ थियो । तर, थप समयको ९१ औं मिनेटमा मोरोक्को इस्सा डिओपले खेलमा बराबरीमा फर्काए ।
त्यसपछि दुवै पक्षवाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा पुग्यो। यसमा पनि गोल हुन नसके पछि पेनाल्टीमा पुग्दा मोरोक्कोले जीत हासिल गर्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । नेदरल्याण्डका आक्रामण मोरोक्कोका गोल किपर यासिन बाउनौले दुई बल रोकेसँगै मोरक्कोले अब क्यानडासँगको खेल्नेछ ।
सम्बन्धित समाचार
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

