• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ असार २०८३, बुधबार
२४ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
  • ८ घण्टा 

पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
  • ८ घण्टा 

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट
  • ९ घण्टा 

सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद
  • ९ घण्टा 

टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
  • १२ घण्टा 

मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र
  • १२ घण्टा 

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ
  • १३ घण्टा 

सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • २. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ३. राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

  • ४. नेप्से परिसूचक २६.२९ अंकको गिरावट

  • ५. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ६. ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

  • ९. हालान्ड चम्किदा ब्राजिल विश्वकपवाट बाहिर, नर्वे पहिलो पटक क्वाटरफाइनलमा

  • १०. २०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

जानकारी केन्द्र २०८३, असार, १९

काठमाडौं । सुपर सब गोन्कालो रामोसले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। टोरन्टोमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औं मिनेटमा इभान पेरिसिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।

गोल खाएपछि आक्रामक बनेको पोर्चुगलले ५८औं मिनेटमा बराबरी गर्ने सुनौलो अवसर पाए पनि राफेल लिआओको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसपछि ६८औं मिनेटमा भिएआरको सहयोगमा पेनाल्टी पाएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले सहज गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। क्रोएसियाका निकोला भ्लासिचले रिकार्डो भेइगाको जर्सी तानेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

यो गोलसँगै रोनाल्डोले यस विश्वकपमा आफ्नो गोल संख्या तीन पुर्‍याएका छन्। यसअघि उनले समूह चरणमा उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका थिए। विश्वकप इतिहासमा भने यो उनको ११औं गोल हो। साथै, विश्वकपको नकआउट चरणमा रोनाल्डोले गरेको यो पहिलो गोल पनि हो।

बराबरीपछि पनि पोर्चुगलले लगातार दबाब कायम राख्यो। त्यसको प्रतिफलस्वरूप दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोन्कालो रामोसले हेडमार्फत निर्णायक गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि क्रोएसियाले इन्जुरी टाइममै बराबरी गोल गरे पनि भिएआर परीक्षणपछि उक्त गोलले मान्यता पाएन। त्यससँगै पोर्चुगल विजयी हुँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।

अब पोर्चुगलले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा छिमेकी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

ताजा

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.