• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० असार २०८३, शनिबार
२० असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ
  • ६ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश
  • ११ घण्टा 

हाल देशभर मनसुनी वायूको प्रभाव : चार प्रदेशमा भारी बर्षा हुन सक्ने
  • ११ घण्टा 

२०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
  • १ दिन 

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश
  • १ दिन 

लोकप्रिय समाचार

  • १. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • २. २०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ४. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ५. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ६. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • ७. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • ८. पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत

  • ९. देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

  • १०. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

जानकारी केन्द्र २०८३, असार, २१

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी ३२५), नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पणले नवनिर्वाचित अध्यक्ष लायन दीपक कुमार अग्रवालको नेतृत्वमा लायन्स वर्ष २०२६–२७ को औपचारिक शुभारम्भ विविध सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको बताइएको छ।

क्लबले यस वर्षको मूल नारा “कियरिङ वाई सियरिङ” लाई आत्मसात गर्दै पहिलो दिन नक्सालस्थित ब्लु स्क्वायरमा यामाहा र एमएडब्लु फाउन्डेसनको सहकार्यमा उक्त वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा क्लबका सदस्य, स्वयंसेवक तथा शुभेच्छुक गरी १०० भन्दा बढी व्यक्तिको सक्रिय सहभागिता रहेको थियो। उक्त कार्यक्रममा ६८ पिन्ट रगत संकलन गरिएको छ, जसले आवश्यक रक्त अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको जनाइएको छ।

यसअघि बिहानै क्लबले विद्यार्थीहरूको सक्रिय सहभागितामा ट्राफिक स्वयंसेवा कार्यक्रम पनि सञ्चालन गरेको थियो। यामाहा र एमएडब्लु फाउन्डेसको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुका साथै सडक सुरक्षा र नागरिक उत्तरदायित्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

यस अवसरमा अध्यक्ष लायन दीपक कुमार अग्रवालले नयाँ लायन्स वर्ष सेवाभाव, समर्पण र सामाजिक उत्तरदायित्वका साथ प्रारम्भ भएको उल्लेख गर्दै भने,-“हाम्रो यस वर्षको मूल नारा ‘कियरिङ वाई सियरिङ केवल शब्दमा सीमित छैन, यो हाम्रो सेवाको प्रतिबद्धता हो। समाजलाई केही फर्काउने हाम्रो सानो प्रयासले पनि धेरैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। आजको रक्तदान र ट्राफिक स्वयंसेवा कार्यक्रम त्यसैको उत्कृष्ट उदाहरण हो।”

कार्यक्रममा क्लबका सम्पूर्ण सदस्यहरूको उत्साहजनक सहभागिताले समाजप्रति लायन्सको सेवाभाव, नेतृत्व क्षमता तथा सामूहिक उत्तरदायित्वलाई थप मजबुत बनाएको बताइएको छ।

लायन्स क्लब अफ काठमाडौं समर्पणले रक्तदाता, स्वयंसेवक, विद्यार्थी, स्वास्थ्यकर्मी, यामाहा , एमएडब्लु फाउन्डेस तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

नयाँ लायन्स वर्षसँगै क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, युवा सशक्तीकरण तथा मानवीय सेवाका विविध कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको  छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.