• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • ७ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ७ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • ८ घण्टा 

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • २३ घण्टा 

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
  • २४ घण्टा 

२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • ५. मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

  • ६. रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

  • ७. यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

  • ८. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ९. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • १०. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

मानिसहरु कति किसिमका हुन्छन् ?

admin २०७३, कार्तिक, २६

गोबिन्द भट्टराई जलथल,झापा

यो दुनियाँमा धेरै थरीका मानिसहरू भेटिन्छन् । एक थरी मानिसहरु यस्ता हुन्छन् ,जसको खोपडी पुरै खाली हुन्छ अर्थात् यिनिहरु पाखुरामा र हतियारमा बिश्वास गर्दछन।खोपडी शुन्य भएका यिनिहरु आफ्नो कुरा जबर्जस्ति अरुमा लाद्न खोज्छन् । माने मानिगो नत्र मुढेबल र हतियारको भरमा अरुलाई जबर्जस्ति आफ्नो वकालत गर्न लगाउछ्न।र अलिकति फरक बिचार राख्नेको ज्यानै पनि लिईदिन्छन।जंगलिपथका पुर्व र वर्तमान कार्यकर्ताहरु यस कोटिमा पर्दछ्न। अन्यमा बोकोहराम,अल कायदा,तालिवान,isis संलग्न हरु हुन जसको कुनै बिचार छैन।बुध्दी,बिबेक,दया ,माया,आदर,मानवीय नैतिकता तार्किक क्षमता केही पनि छैन ।छ त केवल धाक धम्की मात्र ।यिनिहरु आफ्नो स्वार्थको लागि मान्छेको मासु काचै चपाउन पनि बेर लगाउंदैनन।यी अबिकसित श्रेणिका मनुवा हुन।

स्वरुप मानिसको भएपनी यिनिहरुको ब्यवहार जंगली हुन्छ। जतिसुकै प्रयास गर्नुस यो जुनिमा यिनिहरु मानिस हुम सक्दैनन।यदाकदा अपवाद हुनु बेग्लै कुरा हो। अर्काथरी मानिसहरु अलि बिचार ,बुध्दी ,विवेक र तार्किक क्षमता त हुन्छ तर धेरै लामो समयसम्म बहस गर्न सक्दैनन।र आफ्नो बिचार अर्कोलाई लाद्न असफल भएभने फेरि उहीँ मारमुङ्ग्रीमै उत्री हाल्छन।केही बर्ष अगाडि दुष्ट छिमेकी मूलुक भारतको आन्द्र प्रदेश छुट्याएर तेलङ्गना राज्री बनाउने कि नबनाउने भन्ने बिषयमा युनिभर्सिटीमा आध्ययनरत फरक संगठनका दुई बिध्यार्थी नेताबिच भई रहेको टेलिभिजन बहसमा एकले अर्को तर्क चित्त नबुझ्दा टेलिभिजन कार्यक्रममै कुटाकुट गरेको दृश्य सारा संसारले देख्यो।यिनिहरु आल्पबिकसित श्रेणीमा पर्छन। अर्का थरी मानिसहरू आफ्नो काम आफैं गर्छन् ।अरुको डाह ,आरिस गर्दैनन।आफ्नो योग्यता र क्षमताले भ्याएको काम गर्छन। यिनिहरुमा तार्किक क्षमता पनि उत्कृष्ट हुन्छ। चित्त नबुझेको कुरामा एउटै मञ्चमा घण्टौं बहस गर्दछ्न। र अन्त्यमा हात मिलाएर, अंगालो हालेर बिदा हुन्छ्न/ छुट्टिन्छ्न।यिनिहरु बिकसित मूलुक अर्थात पहिलो बिश्वका मानिसहरू हुन।उदाहरणको लागी भर्खरै भएको अमेरिकि रास्ट्रपतिको निर्वाचन ,निर्वाचन अगाडि भएका Donald Trump र Hilari क्लिन्तोन बिचको चर्काचर्की बहस र निर्वाचन परिणामपछि एउटै मञ्चमा उभिएर हार्नेले जित्नेलाई बधाई दिएको पनि देखियो। निर्वाचन परिणाम पछी हार नस्विकार्नु वा चुनाव नै धाकधम्किको भरमा एकलौटी आफ्नो पक्षमा पार्ने काम अबिकसित र अल्पबिकसित मुलुकमा मात्र हुन्छ।

बिकसित मूलुकमा यस्तो हुँदैन।संसारलाई first world ,second world र third world मा बिभाजन गरिएको आर्थिक अवस्थालाई मात्र आधारित भएर गरिएको होईन । त्यहाँ रहेका मानिसको सोच,बिचार ,शिक्षा ,स्वास्थ्य ,बुद्धि ,विवेक ,मानवीय नैतिकता आदि कुराको आधारमा बिभाजन गरिएको हो।समाजशास्त्रले यहि भन्दछ। खैर,पुर्व जंगलिपथका बन्दुके छापामार गुरिल्ला,त्यसपछी खाडीमा इमानदार ,मेहेनती,वफादर स्रमजिवी दिल निशानी मगरले अमेरिकाले visa दिएन भनेर ठुलो गुनासो गरेका थिए।रत्नाकर वाल्मीकि भएका थिए तर वाल्मीकि पुन:रत्नाकर भएको सुनिएको थिएन।कालिदास महापंडित भएको सुनिएको थियो तर महापंडित कालिदासले पुन: रुखको हांगाको टुप्पोमा बसेर फेदतिर काटेको सुनिएको थिएन। तर दिल निशानी बिचमा जंगलिपथको खुंखार आलोचक भएपनी अहिले पहिले बन्दुकको माध्यमबाट पक्षपोषण गरे ,अहिले कलमको माध्यमबाट सोही काम गर्दैछन। सूचना र संचारको आजको जमानामा तिमिले आफुलाई नसुधारेसम्म कसरी अमेरिकाको visa पाउंछौं? कम्प्युटरमा एक click गर्यो भने तिम्रो बिगत देखि वर्तमान सबै देखिन्छ।तिम्रो अनुहार हेरेर visa दिने हैन होला। तिम्रो खोपडी र क्रियाकलाप अध्ययन गरेर मात्र तिमिलाई अमेरिका प्रवेशाआज्ञा प्राप्त हुन्छ। थाहा होला नि रक्सौल कटेर बिहार छिर्न त दिएन बिहार सरकारले। तिम्रो यस्तै व्यवहार हो भने भोलि सिमाना पारी त के तिमिले तिम्रो तमुवानबाट पुर्वको लिम्बुवानमा समेत प्रवेश नपाउन सक्छौ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.